• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिला तथा बालबालिका माथी हुने हिंसा निबारणका लागि समुदायको परिचालनमा जोड दिँदै कृष्णनगर नगरपालिका

  • वीरगंज संजाल
  • ७ माघ २०७९, शनिबार २०:३०
  • १५३७

    कृष्णनगर । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण, लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बन्धि समुदायको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम् संचालन भएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै शर्माले बाल बालिकाको संरक्षण तथा लैँगिक हिंसा निबारण कृष्णनगर नगरपालिकाको प्राथमिकताको बिषय रहेको जानकारी दिए। साथै मानिसहरुमा बढ्दो मनोसामाजिक समस्याको उपचार समयमै उपलब्ध गराउन नसके स्थिति भयावह हुन सक्ने हुनाले मनोसामाजिक समस्याको बारेमा सचेतना फैलाउन समुदायको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूले थप सक्रिय भएर काम गर्नुपर्ने बताए।

    कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युनिसेफ नेपालका प्रकाश कैनीले लैँगिक हिँसा लगायत बाल बालिका माथि हुने सबै प्रकारका हिंसाको निवारण गर्नु, परिवार, समुदाय, सरकार र अन्तराष्ट्रिय जगतको साझा दायित्व भएकाले बाल बालिका उपरहुने हिंसा निवारणमा आ-आफ्नो तह बाट भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए। तीन दिने तालिमले समुदायको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको क्षमता विकाश गरि समुदायमा रहेका हिंसा प्रभाबित महिला तथा बाल बालिका र मनोसामाजिक समस्यामा रहेका ब्यक्तिहरुको पहिचान गरि सुचना प्रवाह मार्फत उपयुक्त सेवा सुनिस्चित गर्नु पर्ने बताए । हिंसा निबारण तथा पिडित प्रभावितहरुलाई सेवा प्रवाह अनि समुदायको साचेतना मर्फत हिंसा रोकथामका कार्यका लागि समुदयको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको अहम् जिम्मेबारी रहने हुनाले स्थानिय सरकार तथा सरोकारवालाहरुले उनीहरुको प्रभावकारि परिचालन गर्नुपर्नेमा जोड दिए । सहजकर्ता प्रकाश कैनी, शान्ति पण्डित, नारायण घिमिरे लगायतले बाल संरक्षण तथा महिला हिंसाका साथै मनोसामाजिक सहयोग सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे ।

    तीन दिवशिय तालिम कार्यक्रमको पहिलो दिन बाल संरक्षण तथा लैंगिक हिंसाका बिषय बस्तुमा केन्द्रित थियो भने दोस्रो र तेस्रो दिन मनोसामाजिक सहयोग सम्बन्धमा केन्द्रित रहेको थियो । महिला स्वास्थ्ये स्वयंसेविका, महिला विकास समिति सदस्यहरु, कृष्णनगरमा महिला हिंसा तथा मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरु,बाल बालिकाको सहभागिता, पत्रकार लगायत २६ जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागीहरूले छलफल गरि आफ्नो समुदयमा रहेका बाल बालिका तथा महिला माथि हुने हिंसा निवारण गर्न र मनोसामाजिक समस्यामा रहेकाहरुको सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको र यस्ता घटनाहरु देखेमा वा सुचना पाएमा नगरपालिका लगायत अन्य सरोकारवाला र सेवा प्रदाकहरुलाई सुचना प्रवाह गरि पिडित प्रभाबितहरुलाई सेवा सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रमको संचालन तथा व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑