• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आवधिक निर्वाचन लोकतन्त्रको गहना हो : डा . तुलाधर

  • वीरगंज संजाल
  • ४ माघ २०७९, बुधबार १४:२२
  • १५०५

    राैतहट ।प्रेमचन्द्र झा। निर्वाचन आयोग नेपालका आयुक्त डा.जानकी तुलाधरले आवधिक निर्वाचन लोकतन्त्रको गहना रहेको कुरा बताउनु भएकोछ । निर्वाचन आयोगले मंसिर ४ गते भएको निर्वाचनको मतदान अधिकृतसंग गाैरमा गरेको समीक्षा कार्यक्रमको उदधाटन सत्रलाई सम्बोधन गर्नु हुदै समयमा निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो । आयुक्त तुलाधरले निर्वाचनका प्रकृया सञ्चालन गर्न कठिनाई रहेकाे बताए।निर्वाचन आचार संहिता उलंघन गर्ने उपर दण्डात्मक कार्वाही गरिए स्मरण गर्दै वहांले सो क्रममा ठुलो नेतासंग जरिवाना तिर्न लगाईएको बताए।

    आयोगले जनता समक्ष सुचना पुर्याउन धेरै प्रयास गरेको दावी गर्दै समाजिक संजालको नेटवर्क संग नजिक भएर अनुगमन गरिरहेका थियौं । राैतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा राैतहट जिल्लाका तत्कालीन मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले राैतहटमा निर्वाचनमा केही गडबडी हुन्छ भने कुरामा देशकै ध्यानाआकृष्ट भई रहेको अवस्थामा एक चरणमा शान्तिपुर्ण निवाचन गराउन सुरक्षाकर्मी सहित कर्मचारीलाई धन्यवाद दिनु भयो ।पछिल्लो निर्वाचन शान्तीपुर्ण सम्मपन्न गरेर राैतहटले नयाँ रेकर्ड बनाएकोमा अब कायम राख्नु पर्नेमा वहाँले जाेड दिनु भयाे ।

    निर्वाचन आयोगका सह सचिब तुलसी बहादुर श्रेष्ठले मंसिर ४ को निर्वाचन परिणाम तथा आयोगले गरेका सम्पुर्ण प्रक्रिया समेटेर तयार पारिएको जानकारी मुलक प्रस्तुति प्रस्तुत गरे । सो समिक्षामा जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरिक्षक विरबहादुर बुढामगर ,सशस्त्र प्रहरी उपरीक्षक ध्रुव वहादुर कार्की ,राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन कुमार झा, जिल्ला निर्वाचन कार्यालय का प्रमुख छोटेलाल दास, नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा सहितका सहभागीता थियाे । साे समीक्षा कार्यक्रममा मंसिर ४ गते भएको निर्वाचनका करिव ५० जना मतदान अधिकृतकाे सहभागीता रहेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑