वीरगंज ।आर.के.पटेल। सुरज एन्ड निरज शिप प्रा.लि.द्वारा नि:शुल्क आखा जाच शिविर कार्यक्रम सम्पन्न भएको छ। पटेर्वासुगौली गाउपालिका वडा नम्बर १ गदियानी मदरसामा सुरज एन्ड निरज शिप प्रा.लि.द्वारा नि:शुल्क आखा जाच शिविर कार्यक्रम सम्पन्न भएको छ।
यो कार्यक्रम सुरज एन्ड निरज शिप प्रा.लि.संस्ताको अध्यक्ष फार्मान मियाको अध्यक्षतामा नि:शुल्क आखा जाच शिविर कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि राजकुमार थारु र अतिथि सहमद मिया ,मुना तिवारी ,प्रमोद यादव ,चिरन्जीवी यादव र सुरेन्द्र यादवको उपस्तिथी रहेको थियो।
पटेर्वासुगौली गाउपालिका वडा नम्बर १ गदियानी मदरसामा ३१५ जनाको आखा चेकजाच हुदा ८० जनामा मोतियाबिन्दु फेला परेको छ। नि:शुल्क आखा जाच शिविर कार्यक्रमका चिकित्सक डा.महेश सिंह धामीले बताएका छन्।