• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखराको आकाशमा विलाए चिकित्सा क्षेत्रका तीन उज्ज्वल नक्षत्र

  • वीरगंज संजाल
  • २ माघ २०७९, सोमबार १८:२३
  • १७१७

    वीरगंज । आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ७२ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा १० महिने शिशुदेखि ६७ वर्षकी वृद्धासम्म परे । लामो समय उडान अनुभव बटुलेका सिनियर पाइलटदेखि भर्खरै करिअर सुरु गरेका एयर होस्टेजसम्म, कलाकारदेखि पत्रकारसम्म अनि चिकित्सकदेखि निजामती सेवाका कर्मचारीसम्मले दुर्घटनामा ज्यान गुमाउन पुगे । तिनै ज्यान गुमाउनेमध्ये तीनजना थिए, नेपाली चिकित्सा क्षेत्रका उज्जवल नक्षत्रको रुपमा उदाएका चिकित्सकहरु । विगत नौ वर्षदेखि सरकारी स्वास्थ्यमा रहेका अर्थोपेडिक सर्जन डा. शुशील श्रेष्ठ, विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहेकी डा. सोना दिवाकर र पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत कार्डियोलोजिष्ट डा. गणेश थापा ।

    विगत तीन वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. शुशील स्पाइन सर्जरीसम्बन्धी फेलोसिप गर्न एक महिनाभित्र सिंगापुर जाने तयारीमा थिए । सेन्टरका अनुसार उनलाई सिंगापुर जनरल हस्पिटलले उनलाई एक वर्षे फेलोसिप प्रदान गरेको थियो । श्रीमती डा. सोनाले चितवन मेडिकल कलेजबाट एमबीबीएस सकेर विशेषज्ञ चिकित्सकको पढाइका लागि तयारी गरिरहेकी थिइन् । तर, डा. शुशीलको स्पाइनल सर्जन बन्ने अनि डा. सोनाको विशेषज्ञ चिकित्सक बन्ने सपना अधुरो मात्रै रहेन, सदाका लागि आकाशमै विलीन भयो । १० महिने छोरासहित स्थायी घर पोखरा जाँदै गरेका उनीहरु तीनैजना आइतबारको दुर्घटनामा ज्यान गुमाउन पुगे । यता पोखराको ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत कार्डियोलोजिष्ट डा. गणेश थापाले पनि सोही दुर्घटनामा ज्यान गुमाउन पुगे ।

    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत लामो अनुभव बटुलेका डा. गणेशको आइतबार बिहान नै अन्तिम भेट र बिदाइ पनि हुनपुग्यो परिवारसँग । यसरी फेरि एकपटक नेपालको चिकित्सा क्षेत्रले तीनवटा उज्ज्वल नक्षत्र गुमाउन पुग्यो । “यसले चिकित्सा क्षेत्रलाई मात्रै होइन, राज्यलाई नै ठूलो क्षति पुगेको छ । एउटा विशेषज्ञ चिकित्सक तयार पार्न अर्षौँ मेहनत गर्नुपर्छ, करोड लगानी गर्नुपर्छ । अहिले तीन, तीनजना चिकित्सक गुमाउँदा नेपाली चिकित्सा क्षेत्रलाई अतुलनीय क्षति पुगेको छ,” नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, “विमान दुर्घनामा एउटामात्रै कारण हुँदैन, सम्भावित सबै कारणको खोजी गर्नुपर्‍यो । विमान र विमान चालक दुवै स्वस्थ हुनपर्‍यो, तबमात्रै सम्भावन छ सुरक्षित उडान ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑