• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चार दिन पहिला पक्राउ परेकाे भारतिय ट्याक्टर छुटाउन बाग्रेनिङ

  • वीरगंज संजाल
  • २ माघ २०७९, सोमबार १६:२७
  • १५७७

    वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरले चार दिन पहिला पक्राउ गरेकाे अवैध सामग्री सहितकाे ट्याक्टर छुटाउन बार्ग्रेनिङ भइरहेकाे समाचार प्राप्त भएकाे छ । शुक्रबार पक्राउ गरिएकाे भन्सार छलिकाे कपडाकाे पाेका लगायतका सामग्री लाेड रहेकाे ट्याक्टर छुटाउन बाग्रेनिङ भइरहेकाे बुझिएकाे हाे । सामग्री पक्राउ परे कै दिन अथवा त्यसकाे भाेली पल्ट साे बारे प्रेस विज्ञप्ती मार्फत इमेलकाे माध्यमले सार्वजनिक गर्दै आएकाे जिल्ला प्रहरी कार्यालय पर्साले पनि हाल सम्म सार्वजनिक नगर्दा थप शंकाकाे विषय बनेकाे छ ।

    प्रहरीले शुक्रबार विहान वीरगंजकाे ड्राइपाेर्टबाट भन्सार छलीकाे कपडा लगायतकाे सामग्री लाेड रहेकाे बि.आर.०५.जि सि0२१५ नम्बरकाे भारतिय ट्याक्टर पक्राउ गरेकाे थियाे । साे ट्याक्टर वडा प्रहरी कार्यालय श्रीपुर मै ल्याएर राखिएकाे थियाे । पक्राउ परेकाे भारतिय नम्बरकाे ट्याक्टर बारे शनिबार वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिलीराज सापकाेटासंग फाेनमा सम्पर्क गर्दा फाेन उठन सकेन । त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीलाई फाेन मार्फत सम्पर्क गर्दा बुझाएपछि एकैपटक सार्वजिक गर्ने गरेकाे भन्दै साे बारे वताएनन् ।

    त्यसकाे दुई दिन पछि साेमबार पुन: साे बारे बुझ्न वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक सापकाेटालाई फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । त्यसपछि पुन: जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिरीलाई फाेनमा सम्पर्क गर्दा फाेन नलागेका कारण सम्पर्क हुन सकेन । अवैध सामानहरु पक्राउ परेकाे बारे पर्सा प्रहरीले चार दिन सम्म सार्वजिक नहुनु र साे बारे पत्रकारले बुझ्न चाहदा पनि वताउन नचाहने प्रहरीकाे कार्यशैली प्रति शंका उत्पन्न हुन थालेकाे छ । यस विषयमा सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑