• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामुदायिक वनका रूख काटिए

  • वीरगंज संजाल
  • २८ पुष २०७९, बिहीबार १०:४३
  • २१०९

    वीरगंज । चोरी तस्करीमा संलग्न समूहले पछिल्लो समय कटारी नगरपालिका–४ स्थित मरुवाहरित सामुदायिक वन क्षेत्रभित्रै चिर्ने घरान बनाएर सयौंको संख्यामा हरिया रूख काटेको खुलासा भएको छ । कटारी बजार नजिकै ती रूख काटिँदासमेत वन कर्मचारी अनभिज्ञ छन् । त्यस क्षेत्रका सामुदायिक वनहरूमा अवैध रूपमा पटक–पटक हरियो रूख काटिँदै आएको छ । तर उपभोक्ता समूहलाई जिम्मेवार ठहराउँदै वन कर्मचारी पन्छिन्छन् । ‘वन क्षेत्रमा जथाभावी रूख काटिएको छ,’ समूहका उपभोक्ता रमेश कटुवालले भने, ‘वनभित्र जताततै रूख काटिएको अवस्थामा भेटिन्छ, काम लाग्ने काठ लगेर हाँगाबिँगा फालेको अवस्थामा छ ।’

    वन क्षेत्रभित्रै पहाडे आराले रूख काट्नका लागि बनाइएको घरानसमेत रहेको उनले बताए । वन क्षेत्रमा अहिले २०/२५ वटा रूख काटिएको आलो ठुटा भेटिन्छ । अन्य पुरानो ठुटा हेर्दा सयभन्दा बढी रूख काटिएको अनुमान लगाउन सकिने उपभोक्ता कटुवालले बताए । लामो समयदेखि उपभोक्ता समूह निष्क्रिय हुँदा चोरी तस्करी हुने गरेको स्थानीयले बताए । यस्तो गिरोहले कटारी बजार क्षेत्रमै काठ बिक्री गर्छ । तर डिभिजन वन कार्यालयले वास्ता नगर्दा अवैध कटान बढ्नु भनेको वन कर्मचारीकै संलग्नता रहेको उपभोक्ताको आरोप छ । Aहल्ला गरिएजस्तो ठूलो संख्यामा रूख नकाटिएको उपभोक्ता समूहका सचिव रुद्र परियारले बताए । ‘पछिल्लो पटक एक/दुई रूख कटिएको हो,’ उनले भने, ‘चाडपर्व र उपभोक्ता अन्य काममा व्यस्त भएको बेला चोरी तस्करी हुन्छ तर सयौंको संख्यामा रूख अहिले चाहिँ काटिएको छैन ।’ अहिलेको उपभोक्ता समूहको समिति गठन हुनुभन्दा पहिले काटिएका रूखलाई देखाएर हल्ला गरिएको परियारको दाबी छ ।

    Aतर उपभोक्ता समूहका अध्यक्ष दिनेश कार्कीले चोरी तस्करी गिरोहले हरियो रूख कटान गरेको बताए । ‘बीचको केही समय नयाँ समिति चयन नभएको अवस्थामा वन क्षेत्रमा व्यापक रूपमा चोरी तस्करी भएको थियो,’ उनले भने । उनका अनुसार वन क्षेत्रभित्र रूख चिरान गर्ने घरान बनाइएको पाइयो । तर कति रूख काटियो लगत नलिइएको अध्यक्ष कार्कीले बताए । ‘समिति अहिले वन संरक्षणका लागि सक्रिय भएर लागेको छ,’ उनले भने, ‘वन गस्तीले सक्रिय रूपमा काम गरिरहेको छ, परिचयपत्र नभएका उपभोक्तालाई वन प्रवेश गर्न दिइएको छैन ।’हरियो रूख काटिएको कार्यालयलाई जानकारी नभएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सूचना अधिकारी सहायक वन अधिकृत भोगेन्द्र मण्डलले बताए । उनले भने, ‘यसबारे सबडिभिजनका कर्मचारीलाई जानकारी गराउँछु, त्यसपछि मात्रै यथार्थ विवरण आउँछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑