• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कलाकार कामेश्वर चौरसियाको कमब्याक, चलचित्र ‘भूपति’ निर्माण गर्ने घोषणा

  • वीरगंज संजाल
  • २४ पुष २०७९, आईतवार २१:०४
  • १५५३

    वीरगंज । करिब दुई वर्षदेखी नेपाली सिनेजगतबाट टाढिएका चर्चित कलाकार कामेश्वर चौरसियाले चलचित्र भूपतिबाट ‘कमब्याक’ गर्ने भएका छन् । चौरसिया कलाकारसँगै निर्माताको रुपमा पनि सिने क्षेत्रमा डेब्यु गर्न लागेका हुन् ।थिएटरबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेर चर्चा कमाएका चौरसिया पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढिएका थिए । कलाकारिता क्षेत्रमा स्थापित जस्तै भईसकेका उनी कोरोनापछि आफ्नै जन्मभूमि बाराको जीतपुर फर्किएका थिए ।चलचित्र क्षेत्रबाट टाढिएपछि काठमाण्डौमा माछा पसल र काठमाण्डौबाट जीतपुर आएपछि लुगा पसल संचालन गर्दै आएका कामेश्वर अब पुनः चलचित्र क्षेत्रका लागि काम गर्न हौसिएका छन् ।

    उनले कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सनको ब्यानरमा चलचित्र भूपति निर्माण गर्ने घोषणा गरेका छन् । सिमरामा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै चौरसियाले मधेशको कथावस्तुलाई समेटेर चलचित्र निर्माण गर्न लागेको बताए । कोरोनाका कारण भएको लकडाउनको समयमा जीतपुर फर्किएर आफूले लेखेका चार कथामध्ये भूपतिलाई प्राथमिकता दिएर निर्माण गर्न लागेको उनले बताएका छन् । कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सन र बिएस मेकरको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्रको छायांकन फाल्गुन १ गतेदेखि हुने समेत उनले जानकारी दिए ।

    चलचित्रमा चौरसियासहित सुनिता रसाईली, रियाज आचार्य, प्रदीप ढकाल, घनश्याम गिरी, इरसाद खानलगायत स्थानीय कलाकार रहने छन् । बारा र पर्साका विभिन्न स्थानमा छायांकन हुने चलचित्रको लागत ७५ लाख रहने र चलचित्र दुई घण्टा पाँच मिनेटको हुने चौरसियाले बताए । पत्रकार सम्मेलनमा पूर्व सिनेकर्मी युवराज लामा, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, जीतपुरसिमरा ७ का वडाध्यक्ष सुनिल गुप्ता, युवा ब्यवसायी राजकुमार लामा, सुदिप लामा, संचारकर्मी उपेन्द्र ठाकुरलगायतले चलचित्र क्षेत्रको चुनौती र सम्भावनाको विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण संचारकर्मी प्रदीप गौतमले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑