वीरगंज ।राजन कुमार बानिया। पर्साको जगरनाथपुर गाउँपालिका मा अाज देखि नि शुल्क लोकसेवाअायोग को त्यारी कलास संचालन गरेको छ।जगरनाथपुर गाउँपालिका ले अाफ्नै सभा हल मा अायोजना गरेको निशुल्क लोगसेवा अायोग को त्यारी कक्षा लाई एक कार्यक्रम का बिच प्रमुख अतिथी रहनु भएका गाउँपालिका अध्यक्ष श्रीकान्त यादव ले उदघाटन गर्नु भएको थियो। उदघाटन कार्यक्रम मा बोल्दै गापा अध्यक्ष यादव ले भने लोकसेवा अायोग को त्यारी को लागि अब बाहिर जानू पर्दैन ।
अब अाफ्नै गाउँ ठाउँ मा नायब सुब्बा ,खरदार, नेपाल प्रहरी को लागि लोकसेवा अायोग को त्यारी गरि नेपाल मा जागिर खुले पछी लोकसेवा मा नाउँ निकाले र गाउँपालिका को नाउँ रोसन गर्नु पर्नेमा जोड दिनु। गाउँपालिका का बिधार्थी भाइ बहिनी हरु ले पढे लिखेर घरमा नै बसेका छन। कतिपै बिधार्थी भाइ बहिनी हरु ले बिरगंज ,हेटौडा , काठमाडौ लगायत को शहरमा महंगो खर्चमा लोकसेवा अायोग कक्षा को त्यारी गरिरहेका छन। त्यसै को मध्यनजर गरि गाउँपालिका बाट निशुल्क लोकसेवा अायोग को त्यारी अाफ्नै गाउँ ठाउँ मा गराउनु परेको गापा अध्यक्ष यादव ले बताए ।
अाउने दिनमा पनि उच्च शिक्षा लगायत निशुल्क लोकसेवा अायोग त्यारी कक्षा संचालन मा ल्याउने अध्यक्ष यादव ले उदघोष गरे। निशुल्क लोकसेवा अायोग त्यारि कक्षा उदघाटन कार्यक्रम मा बागमती प्रदेश का यातायात मान्त्रालय का सचिव सुरेश राउत,गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत कृष्णनन्दन राय, लोकसेवा अायोग त्यारी कक्षा संचालन प्रशिक्षक रास्ट्र बैंक का अधिकृत नरेश सरार्फ, लगायतको सहभागिता रहेको थियो। लोक सेवा अायोग को त्यारी कक्षामा ७३ जना सहभागी हरु रहेको थियो। लोकसेवा अायोग कक्षा संचालन सक्सेश स्किल डेभलपमेन्ट फर्म बिरगंज ले जिम्मेवारी लिएको र निशुल्क लोकसेवा अायोग को कक्षा संचालन ४५ दिन सम्म चलने अायोजक ले जनाएका छन।