• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन घट्दैन पेट्रोलको मूल्य ?

  • वीरगंज संजाल
  • २२ पुष २०७९, शुक्रबार १२:४७
  • २०८९

    वीरगंज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा अत्याधिक नाफा लिइरहेको छ। धेरै नाफा लिँदा पनि मूल्य भने घटाएको छैन। निगमले खरिदको तुलनामा पेट्रोलमा १४ रुपैयाँ ६६ पैसा, डिजेलमा ७ रुपैयाँ २ पैसा, मट्टीतेलमा प्रतिलिटर ४४ रुपैयाँ नाफा गर्छ। हवाइ इन्धन आन्तरिकमा ४९ रुपैयाँ, हवाइ इन्धन (अन्तराष्ट्रिय उडान) मा ९९ रुपैयाँ ५३ पैसा नाफा गरी बिक्री गर्छ। समग्रमा इन्धनमा निगमले ७४ रुपैयाँ १७ नाफा गर्छ। निगमले १ सय ६३ रुपैयाँ ३४ पैसामा खरिद गरी १ सय ७८ मा पेट्रोल बिक्री गर्छ। १ सय ६७ रुपैयाँ ८२ पैसामा खरिद गरी १ सय ७५ रुपैयाँमा डिजेल बिक्री गर्छ। १ सय ३१ रुपैयाँ २१ पैसामा खरिद गरी १ सय ७५ रुपैयाँमा मटितेल बिक्री गर्छ। हवाई इन्धन (आन्तरिक उडान) १ सय ४१ रुपैयाँमा खरिद गरी १ सय ९० मा बिक्री गर्छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण मूल्य समायोजन गर्न उनको निर्देशन हो। तर, कार्यान्वयन के हुन्छ ? नतिजा आएको छैन। उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ मूल्य घटाउन निर्देशन दिने तर आफैं सरुवा गरी सरकारले नाटक गरेको आरोप लगाउँछन्। निगमका नायव प्रबन्ध निर्देशक नगेन्द्र शाहले बोर्ड बैठक बसेर पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका छन्। ‘सचिवको सरुवा भएकाले बिहीबार छलफल हुन सकेन,’ शाहले भने, ‘शुक्रबार नै बोर्ड बैठक बसेर निणर्य हुनसक्छ।’ हाल निगम मासिक १ अर्ब ९८ करोड रुपैयाँका दरमा नाफामा छ।

    निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा नाफा गर्छ। केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा करिब ९९ करोड नाफा हुने निगमले जनाएको छ। तर, निगमले इन्डियन आयल कर्पोरेसनलाई जनवरी ८ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी १८ अर्ब तिर्न बाँकी रहेको जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर ३५९.५० रुपैयाँ घाटा खाएर बेचिरहेको निगमको दाबी छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑