वीरगंज । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा र विषेश सूचनाको अधारमा खटिएको प्रहरी टोलीले पर्टर्वा सुगौली गाउँपालिका वडा न्नं.१ कंचनपुर टोल बाट सवारी ज्यान मुदामा एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँ पालिका वडा न्नं.१ कंचनपुर बस्ने वर्ष ३५को गफुर मियाँलाई उनकै घर बाट आज विहान ७ बजे प्रहरीले पक्राउ गरिएको छ।
विगत दुई वर्ष देखि फरार रहदै आएको र मियालाई पर्सा जिल्ला अदालत बाट २ वर्ष ११ महिना कैद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छन् ।