• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ह्याक भएको फेसबुक अकाउन्ट फिर्ता ल्याउने तरिका

  • वीरगंज संजाल
  • १३ पुष २०७९, बुधबार १६:३९
  • १९१३

    वीरगंज । ह्याकर वा अनधिकृत व्यक्तिको पहुँचमा पुगिसकेको फेसबुक अकाउन्ट पुनः फिर्ता ल्याउने विभिन्न तरिका छन् । कहिलेकाहीँ यो प्रक्रिया अलि लामो हुनसक्छ भने कहिलेकाँही छिटै अकाउन्ट फिर्ता आउनसक्छ । ह्याकरले अकाउन्टमा धेरै कुराहरु जस्तै युजरनेम, पासवर्ड, सम्पर्क विवरण, ईमेल आदि परिवर्तन गरेको छ भने रिकभर गर्न वा पूर्व अवस्थामा ल्याउन झन्झट हुन्छ ।

    अकाउन्ट ह्याक भएकाे थाहा पाउने उपाय:
    -तपाईंले कहिल्यै नखिचेका फाेटाे तथा भिडिओहरु तपाईंकाे अकाउन्टबाट अपलाेड हुनु ।
    -अकाउन्टमा जाेडिएका साथीहरुले अनावश्यक मेसेज प्राप्त गर्नु ।
    -तपाईंले प्रयाेग गरिरहने डिभाइसबाट लगइन नहुनु ।

    यदि यस्ता वा यस्तै प्रकृतिका समस्या भाेगिरहनु भएकाे छ भने सामाजिक सञ्जाल कम्पनीले तपाईंलाई तत्काल पासवर्ड परिवर्तन गर्न सुझाव दिन्छन् । यस्तो सुझावसँग जोडिएको नोटिफिकेसनलाई ध्यान दिनु जरुरी हुन्छ । अब तपाईंले नयाँ पासवर्ड राख्दा पुराना पासवर्डहरु दाेहाेर्‍याउनु हुँदैन । याेसँगै बलियाे पासवर्ड राख्नुपर्छ । यदि पासवर्ड परिवर्तन गर्न खाेज्दा पनि भएन भने जतिसक्दाे चाँडाे कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

    ह्याक भएको फेसबुक अकाउन्ट कसरी फिर्ता ल्याउने ?
    आफ्नो फेसबुक अकाउन्ट ह्याक भएकाे छ भने सुरुमा यहाँ क्लिक गर्नुहाेस् ।
    -अब ‘माई अकाउन्ट इज कम्प्रमाइज्ड’ मा क्लिक गर्नुहाेस् ।
    -अर्काे पेजमा तपाईंकाे ईमेल र माेबाइल नम्बर टाइप गर्नुहाेस् ।
    -अब पुरानाे पासवर्ड टाइप गरेर लगइन गर्नुहाेस् । यदि ह्याकरले तपाईंकाे अकाउन्टकाे पासवर्ड मात्र परिवर्तन गरेकाे छ भने तपाईंले यहाँबाट अकाउन्ट पुन: आफ्नाे कन्ट्राेलमा लिन सक्नुहुन्छ । यसका लागि लगइन भएपछि नयाँ पासवर्ड राख्नुहाेस् ।

    यदि यहाँ अकाउन्ट लगइन भएन भने तपाईंले पेजमा भएकाे ईमेल एड्रेसमा मेल पठाउन सक्नुहुनेछ । यसाे गर्दा प्रतिक्रियाका लागि समय लाग्नसक्छ । यदि यसाे गर्दा समेत भएन भने तपाईंले ‘नाे लङ्गर ह्याभ एक्सेस टु दिस?’ मा क्लिक गरेर तपाईंले आफ्नाे अकाउन्ट खाेज्‍न सक्नुहुनेछ । फेसबुकले यहाँ तपाईंकाे अकाउन्ट कुन ठाउँबाट, कुन डिभाइसबाट लगइन भएकाे देखाउनेछ । यदि यी सबै गर्दा पनि भएन भने तपाईंले आफूसँग सम्बन्धित १३ प्रकारका कागजात जस्तै: चालक अनुमतिपत्र, पासपाेर्ट, विवाहकाे प्रमाणपत्र, नागरिकता आदिबाट अकाउन्टमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ । जसका लागि १३ प्रकारका कागजपत्रमध्ये कुनै एक तपाईंले समातेकाे फाेटाे फेसबुकलाई पठाउनुपर्ने हुन्छ । यी सबै कुरा तपाईंले ‘नाे लङ्गर ह्याभ एक्सेस टु दिस्’ पेजमा गर्नुपर्ने छ । अब यस पछाडिकाे प्रक्रियाबारे फेसबुकले तपाईंलाई मेल पठाउनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑