• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा तस्करीबाट ब्याट्री नेपाल भित्रिन थालेपछि नेपाली व्यवसायीहरु मारमा

  • वीरगंज संजाल
  • १३ पुष २०७९, बुधबार १६:२७
  • १७३७

    वीरगंज । गाडी तथा ईरिक्सामा प्रयोग हुने ब्याट्री भन्सार छली गरी तस्करी हुन थालेपछि बीरगन्जका व्यवसायीहरु मारमा परेका छन् । बीरगन्जमा सानादेखि ठूला ब्याट्रीको कारोबार गर्ने व्यवसायीहरु ३ दर्जन भन्दा बढी रहेकामा पछिल्लो समय तस्करीबाट ब्याट्री नेपालमा भित्रिन थालेपछि व्यवसाय नै धरासायी भएको व्यवसायीहरुको भनाई छ । बीरगन्जको लिङ्क रोडमा विगत लामो समयदेखि पसल संचालन गर्दै आएका व्यवसायी कुन्दन रौनियारले प्रहरी प्रशासनको फितलो अनुगमन तथा नीतिका कारण आफुहरुको व्यवसाय नै धरापमा परेको बताए । पहिला राम्रो कारोवार हुने गरेको भएपनि ईरिक्साहरु भारतमै गएर ब्याट्री लगायतका सामाग्री खरिद गर्न थालेको र तस्करी गर्न छुट दिइएपछि आफुहरुको व्यवसायको हालत नाजुक भएको रौनियारको भनाई छ । उनका अनुसार बीरगन्जबाट भारतको सिमावर्ती बजारहरुमा जाने गरेका ईरिक्सा तथा गाडीहरुले उतै ब्याट्री लगायतका सामानहरु खरिद गर्ने गरेका छन् । आफ्नो व्यक्तिगत प्रयोजनको लागि मात्र नभई ईरिक्साका ग्यारेज संचालकहरुले ईरिक्सामा प्रयोग हुने ब्याट्री लगायतका सामाग्रीहरुको तस्करी समेत गराउने गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ब्याट्री गाडीमै प्रयोग गरेर ल्याउने गरेको कारण पक्राउ गर्न तथा अनुगमन गर्न पनि कठिन रहेको छ । यद्यपि भन्सार क्षेत्र चेकिङ्गमा कडाई गरिएको तथा अनाधिकृत रुपमा नेपाल भित्रयाईने जुनसुकै सामान पनि प्रहरीले नियन्त्रणमा लिने गरेको प्रहरीको भनाई छ । खासगरी बीरगन्ज रुटमा चल्ने ईरिक्साहरुलाई भारतको सिमावर्ती बजार रक्सौल जान कुनै रोकटोक पनि नहुने गरेको कारण ईरिक्सा भित्रै ५ वटासम्म ब्याट्री फिटिङ्ग गरी मुख्य भन्सार नाकाबाटै नेपालमा भित्र्याउने गरेका छन् । दैनिक रुपमा यसरी ओहोरदोहोर गरी ब्याट्रीको तस्करी गर्ने गिरोह नै बीरगन्जमा सक्रिय रहेका छन् । तस्करी गिरोहमा भारतका व्यवसायी तथा बीरगन्ज ब्याट्री बिक्री गर्ने केही संचालक तथा मिस्त्रीहरुको संलग्नता रहेको स्रोतको दाबी छ । एउटाको ब्याट्रीको भन्सार करमा ५ हजार रुपंैया रहेको व्यवसायीहरुको भनाई छ ।

    यसरी दैनिक लाखौं रुपैंया भन्सार चुहावट हुने गरेको छ । रक्सौलका व्यापारीहरु बीरगन्ज अवैध रुपमा ब्याट्रीहरु चोर बाटोबाट मगाएर भण्डारण गर्ने गरेको तथा सर्टेज भएपछि ईरिक्साले रक्सौलमै लगेर ब्याट्री दिने गरेको छ । रक्सौलमै गएर ब्याट्री खरिद गर्ने ईरिक्सा चालकहरुलाई बीरगन्जमै सर्भिसको व्यवस्था समेत मिलाईएको छ । अवैध तरिकाले बीरगन्ज भित्रयाईएको ब्याट्री बीरगन्जस्थित बोखार चौकमा भण्डारण गरी नेपालको ठूला शहरहरु समेत ब्याट्री तस्करले पु¥याउन थालेको बताइएको छ । यसको विषयमा बीरगन्ज स्थित ईरिक्सा संघ पदाधिकारीहरुलाई समेत जानकारी रहेको छ । तर प्रहरी, ट्राफिक प्रहरी र ईरिक्सा संघ बीरगन्ज सबैलाई ई रिक्साका संचालकहरुले मासिक रुपमै नजराना दिने गरेका छन् । नियमनकारी निकायहरुले नै सो कार्य रोक्न तदारुकता नदेखाएको कारण मासिक रुपमा करोडांै रुपैयाको ब्याट्री तस्करी बीरगन्जमा हुने गरेको छ । यसको सिधा मार भन्सार गरी नेपालमा वैध रुपमा समान भित्र्याई कारोबार गर्ने व्यवसायीहरु परेका छन् । व्यवसायीहरुका अनुसार यो कार्यलाई ठोस नीति बनाएर नरोकिए ब्याट्री व्यवसाय ठप्प हुने तथा करोडौं लगानी डुब्ने खतरा रहेको छ । साभाल : नेपाल पोस्ट डेलि

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑