• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १४ वर्षीय बालकलाइ आरोप गरि हत्यामा संलग्न २ जना पक्राउ

  • वीरगंज संजाल
  • १३ पुष २०७९, बुधबार १५:४५
  • २३२९

    वीरगंज । बीरगन्ज महानगरपालिका वडा नं.–२५ सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बीरगन्ज – १७ अलौं वस्ने श्यामप्रसाद यादव र धोबिनी गाउँपािलका घरभई बीरगन्जमा वस्दै आएका आएका ३० वर्षीय दिलीपकुमार पटेल रहेका छन् । पक्राउ परेकाहरु पत्रकार सम्मेलन आयोजना गरी जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ । रहस्यमय तरिकाले घटाइएको घटनामा उनीहरु सहित अन्य एक जनाको समेत संलग्ता रहेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । घटना संलग्न एक जना अझै फरार रहेको तथा उसको खोजी तलास भईरहेको पत्रकार सम्मेलनमा शाहले बताए ।

    अपहरणपछि हातखुट्टा तथा मुखमा कपडाको पट्टीले बाँधेर राखेकोमा निरजले डोरी फुकाएर भाग्न खोजेपछि उनको हत्या भएको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । हत्याको कारण फिरौतीमा रहेको प्रहरीले जनाए पनि स्थानियहरुले अन्य कारण पनि हुन सक्ने बताउदै आएका छन् । मंसिर ५ गते हराएका बालकको खोजी गरी दिन भन्दै मंसिर ६ गते नै अभिभावकले प्रहरीमा उजुरी दिएको भएपनि प्रहरी कानमा तेल हाली वसेको कारण दुखद घटना भएको स्थानिय अगुवाहरुको भनाई छ । अपहरकारीले अपहरण गरेको १२ दिनपछि फिरौती रकम माग गरेको भएपनि प्रहरीलाई अभिभावकले पछि मात्र जानकारी गराएको जिल्ला प्रहरी कार्यालय पर्साको दावी छ ।

    स्थानियहरुका अनुसार अपहरण गरेको केही दिनमै बच्चा हत्या गरिएको शव मात्र कुकुरलाई मारेर उनीहरुले गाडेको कारण घटना सुनियोजित तरिकाले भएको देखिएको छ । हराएको झण्डै ३४ दिनपनि बालकको शव गाउँ श्रीसिया खल्वा टोला स्थित गुरूकुल पन्ना मेमोरियल इङ्गलिस स्कुलको पुरानो भवनको सेप्टिक ट्याङ्कीमा भेटिएको थियो । घटनामा स्कुलकै शिक्षक संलग्न रहेको कारण स्थानियहरु त्रसित भएका छन् । सरकारले श्रीसिया टोलका स्थानियहरुलाई जग्गा अधिग्रण गरेपछि मुअब्जा उपलब्ध गराएको कारण यस्ता अन्य घटनाहरुपनि हुन सक्ने डरले स्थानियहरु त्रसित भएका छन् । उनीहरुले प्रहरीसँग स्थानिय शान्ति सुरक्षाको बिषयमा गम्भीर भईदिन समेत स्थानिय प्रहरी प्रशासनसँग गुहार लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑