• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आईफोनमा प्रयोग हुन्छ सोनीले बनाएको क्यामेरा सेन्सर

  • वीरगंज संजाल
  • ४ पुष २०७९, सोमबार १५:३२
  • २१८९

    वीरगंज । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आईफोनमा सोनी ब्रान्डका क्यामेरा सेन्सर प्रयोग हुने गरेको बताएका छन् । लामो समयसम्म गोप्य रहेको क्यामेरा सेन्सरको कुरा एक दशकभन्दा बढी समयपछि कुकले ट्वीटरमार्फत बाहिर ल्याएका हुन् । एक ट्वीट गर्दै टिम कुकले लेखेका छन्, “हामीले आईफोनका लागि विश्वको अग्रणी क्यामेरा सेन्सरहरू सिर्जना गर्न एक दशकभन्दा बढी समयदेखि सोनीसँग सहकार्य गर्दै आएका छौं ।” टिम कुकले सोनीका सीईओ केनिचिरो योशिदालाई धन्यवाद दिँदै क्यामेरा सेन्सरको खुलासा गरेका हुन् ।

    कुकले शेयर गरेको फोटोमा उनी आफ्नै कम्पनीको फोन हेरिरहेका देखिन्छन् । एप्पल आफूले प्रयोग गर्ने विभिन्न कम्पोनेन्टका बारेमा धेरै सचेत छ, जसले गर्दा कम्पनीका विवरणहरू विरलै लिक हुन्छन् । कम्पनीले सोनीको सेन्सर प्रयोग गर्दै आएको एक दशकपछि खुलासा गर्नुले कम्पनी आफ्ना विवरण कति गोप्य राख्न खोज्छ भन्ने कुरा पुष्टि हुन्छ । एप्पलको वेबसाइट वा अन्य विभिन्न साइटमा आईफोनको क्यामेराका बारेमा थुप्रै कुराहरू जान्न पाइन्छ । उदाहरणका लागि कति मेगापिक्सेलको, कति रिजोलुसन र कति अपार्चरको क्यामेरा सेन्सर प्रयोग भएको छ भन्ने खुलाइएको हुन्छ । तर, हार्डवेयरका बारेमा भने विरलै देख्न पाइन्छ । अन्ततः फोटोग्राफीका लागि उत्कृष्ट मानिएको आईफोनले सोनीको क्यामेरा सेन्सर प्रयोग गर्ने कुरा खुलेको छ ।

    यसअघि पनि विज्ञहरूले वर्षौंअघि एप्पलले सोनीको क्यामेरा सेन्सर प्रयोग गर्दै आएको कुरा अनुमान गरेका थिए । सन् २१५ मा अ वाल स्ट्रिट जर्नलमा एप्पलले आईफोन ६ मा सोनीको क्यामेरा सेन्सर प्रयोग गर्दै आएको उल्लेख गरेको थियो । तर, कम्पनीले यसबारे कुनै कुरा खुलाएको थिएन । सोनी ४४ प्रतिशत बजारका साथ इमेज सेन्सरको सन्दर्भमा सबैभन्दा अग्रणी स्थानमा आउँछ । दोस्रोमा १८.५ प्रतिशतका साथ सामसङले बजार कब्जा गरिरहेको छ । टिम कुकको भ्रमणले, सोनी नयाँ आईफोनका लागि पनि सहकार्य गर्न सक्ने अपेक्षा गरिएको छ । सोनी, पछिल्लो समय बढी लाइट क्याप्चर गर्ने इमेज सेन्सरमा काम गरिरहेको छ । सोनीको उक्त नयाँ सेन्सर सबैभन्दा पहिले आईफोन र पछि अन्य एन्ड्रोइड फोनहरूमा आउनसक्ने विज्ञहरूको अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑