• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘अवतार २’ले नेपालमा कमायो २ करोड ४३ लाख

  • वीरगंज संजाल
  • ३ पुष २०७९, आईतवार १५:१८
  • २०७३

    वीरगंज । जेम्स क्यामरुन निर्देशित हलिउड साइन्स फिक्सन ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ४३ लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो । शुक्रबार १ करोड १० लाख ओपनिङ गरेको फिल्मले शनिबार १ करोड ३० लाख कमाइ गर्‍यो । मुलुकका ५० पर्दाबाट रिलिज भएको फिल्मले आज (आइतबार) ५० देखि ७० लाखबीच कमाइ गर्नसक्ने प्रक्षेपण गरिएको छ । सुरुवाती दुई दिनमा देशभरका मल्टिप्लेक्स खचाखच रहे ।

    ‘अवतार २’को उक्त कमाइमा काठमाडौं उपत्यकाको हिस्सा ७५ प्रतिशत र बाँकी उपत्यका बाहिरका हलको छ । बलियो वर्ड अफ माउथका कारण फिल्मले विकडेजमा राम्रो पिकअप लिने सम्भावना छ । विश्वभर ४०० मिलियन डलर ओपनिङ प्रक्षेपण शुक्रबार मात्रै विश्वभर १८० मिलियन डलरको ओपनिङ गरेको फिल्मले सप्ताहन्त अर्थात् शुक्रबार, शनिबार र आइतबार विश्वभरबाट ४०० मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ ।

    उत्तर अमेरिकामा शुक्रबार फिल्मले ५३ मिलियन डलर कमाउँदा भारतमा फिल्मले ४१ करोड भारु कमाएको जनाइएको छ । भारतमा ‘एभेन्जर्स : एण्ड गेम’पछि दोस्रो सर्वाधिक कमाउने फिल्मको कीर्तिमान यसले रचेको छ । शुक्रबार फिल्मले चीनमा २३.५ मिलियन डलर, दक्षिण कोरियामा ९.८ मिलियन, फ्रान्समा ९.५ मिलियन, जर्मनीमा ८.५ मिलियन, भारतमा ५.९ मिलियन, मेक्सिकोमा ५.९ मिलियन, अष्ट्रेलियामा ५.४, बेलायतमा ४.५, इटालीमा ४.५ र ब्राजिलमा ३.७ मिलियन डलर कमाएको डेडलाइन हलिउड म्यागजिनले जनाएको छ । १३ वर्षपछि रिलिज भएको ‘अवतार’को यो दोस्रो श्रृंखलालाई लिएर विश्वभर व्यापक पर्खाइ थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑