आज:
  • होमपेज / Breaking News

    मोरक्को विश्वकप सेमिफाइनल खेल्ने २५ औं राष्ट्र बन्दै

  • वीरगंज संजाल
  • २८ मंसिर २०७९, बुधबार १६:२५
  • २२३३

    वीरगंज । अफ्रिकन राष्ट्र मोरक्कोले पहिलो पटक विश्वकप फुटबल सेमिफाइनलमा पुग्दै इतिहास रचिसकेको छ । कतारमा भइरहेको विश्वकपमा बुधबार राति साविक विजेता फ्रान्सविरुद्ध मैदान उत्रँदा मोरक्को विश्वकपमा सेमिफाइनल खेल्ने २५ औं राष्ट्र हुनेछ ।अहिलेसम्म २४ राष्ट्रले विश्वकपमा सेमिफाइनल खेलेका छन् । जसमध्ये १३ राष्ट्र फाइनलसम्म पुगेका छन् भने ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।

    मोरक्को अफ्रिका महादेशबाट विश्वकपमा सेमिफाइनल खेल्ने पहिलो टिम बन्नेछ । सन् १९८६ मा अन्तिम १६ मा पुगेको मोरक्को यो संस्करणमा भने जायन्ट किलरको रुपमा देखिएको छ । पछिल्लो पटक सेमिफाइनलमा पुगेको नयाँ टिम स्पेन थियो । २०१० मा सेमिफाइनल पुगेको स्पेनले फाइनल पुग्दै उपाधि जितेको थियो ।

    त्यसअघि सन् २००२ मा दुई नयाँ टिम दक्षिण कोरिया र टर्की सेमिफाइनल पुगेका थिए । तर दुवै टिम सेमिफाइनलमा पराजित भए । यस पटक भने मोरक्को सेमिफाइनलसम्म आउँदा अपराजित छ । समूह चरणमै विश्व नम्बर दुई टिम बेल्जियमलाई पराजित गरेको मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा स्पेनलाई पराजित गरेको थियो । साविक विजेता फ्रान्सलाई पनि स्तब्ध पार्दै फाइनल पुग्ने मोरक्कोको लक्ष्य छ । मोरक्को र फ्रान्सबीचको खेल मध्यराति पौने १ बजे अल बायत स्टेडियममा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑