• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ४ वर्षीया बालिकाको पेटमा भेटिए ६१ वटा गुच्चा !

  • वीरगंज संजाल
  • २८ मंसिर २०७९, बुधबार ११:२३
  • २८५७

    वीरगंज । सुन्दैमा तर्सिने तथा पत्यारै नलाग्ने एउटा घटना चीनमा हालै भएको छ । त्यहाँ एक ४ वर्षीया बालिकाको पेटबाट डाक्टरहरुले शल्यक्रिया गरेर ६१ वटा गुच्चा निकाल्न सफल भएका छन् । अनौठो त के भने छोरीले त्यति धेरै गुच्चा निल्दासम्म उनका बुवा–आमाले त्यसको छनक सम्मपनि पाएका थिएनन् । तर जब बालिकालाई पेट दुख्ने समस्या लिएर उनीहरु चेकजाँचका लागि अस्पताल पुगे र अस्पतालमा एक्सरे गरियो, तब उनीहरु छाँगाबाट खसेझैँ भए । किनकी बालिकाको पेटमा ठूलो संख्यामा गुच्चा भएको थाहा भयो ।

    डाक्टरहरुले एक महिनादेखि पेट दुखिरहेको समस्या लिएर अस्पतालमा उपचारका लागि लगिएकी ती बालिकाको पेटबाट शल्यक्रिया गरी ६१ वटा गुच्चा बाहिर निकालेर पुनर्जीवन दिन सफल भएका छन् । ती बालिकाको पेटमा मोतीको मालाजस्तै गरी ६१ वटा गुच्चा अडिएका थिए । उक्त शल्यक्रिया करीब ३ घण्टासम्म चलेको थियो । शल्यक्रियाका क्रममा उनको आन्द्रामा एक दर्जन भन्दा धेरै प्वाल पार्नु परेको थियो । शल्यक्रिया पश्चात् ती बालिका हाल खतरामुक्त रहेको र स्वास्थ्यलाभ गरिरहेको बताइएको छ ।

    चीनको झेजियांग प्रान्तस्थित हांगझोउमा यो घटना भएको हो । झेजियांग युनिभर्सिटी स्कुल अफ मेडिसिनको बाल अस्पतालमा ती बालिकाको शल्यक्रिया गरिएको थियो । ती बालिकाले निलेका चुम्बकीय गुच्चाहरुमा पेटमा गएपछि चुम्बकीय आकर्षणका कारण एक अर्कामा टाँसिएर मोतीका दानाझैँ गरी आन्द्रामा लहरै रहेका थिए । साथै गुच्चाका कारण उनको आन्द्रामा प्वाल समेत पर्न थालेको थियो र कूल १४ वटा प्वाल डाक्टरहरुले फेला पारेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑