• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २ नेपाली महिलालाई दुबईमा बेचिन क्रममा पक्राउ

  • वीरगंज संजाल
  • २६ मंसिर २०७९, सोमबार १६:४९
  • २३१३

    वीरगंज । चितवनबाट एक महिलालाई बोलाएर भारतको जयपुर विमानस्थलस्थित टर्मीनल २ बाट ०९४० उडान एस जि ५७ मार्फत दुबई उडाउते तयारी अन्तिम चरणमा थियो ।त्यतिखेरै ति महिलाले आफुलाई फसाएर विदेश लैजान लागेको थाहा पाएपछि शौच जाने बहानामा परिवारलाई ह्वाट्सएपमा कुरा गरेर आफुलाई बचाउन आग्रह गरिन् । भारतीय प्रहरीका अनुसार उनले परिवारसँग भनेकी थिइन्, “मलाई बचाउनुहोस्, मलाई फसाइयो, धम्की दिएर विदेश लग्न लागिएको छ, मलाई हिन्दी भाषा आउँदैन, कहाँ कोसँग सहयोग माग्ने केही थाहा छैन ।”

    ति महिलाका परिवारले नेपाल प्रहरीलाई खबर गरे । त्यसलगत्तै नेपाल प्रहरी भारतीय प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमार शर्मालाई महिलाको उद्धारका लागि आग्रह गरे । त्यस लगत्तै इन्स्पेक्टर शर्माले सक्रियपूर्वक अनुसन्धान थाले । जयपुर प्रहरीसँगै विमानस्थलमा परिचालित सिआइएसएफ, दिल्लीस्थित नेपाली दूतावास र मिसन फाउण्डेशन नाम गैरसरकारी संस्थासँग सम्पर्क गरेर उनले उद्धार कामको थालनी गरे ।अनुसन्धानको क्रममा महिलाको फोटो, भिसा, हवाई टिकट, राहदानी प्रतिलिपि आदि सेयर गरिएको खुल्यो । एसएसपी उमा चतुर्वेदी, निर्देशक वीरेन्द्र सिंह र इन्स्पेक्टर मनोज कुमार शर्माले जयपुरका उच्च अधिकारीहरूलाई फोनमा सम्पर्क गरे । त्यतिबेला इन्स्पेक्टर शर्मा लखनउमा र एसएसपी उमा चतुर्वेदी दिल्लीमा थिए ।

    इन्स्पेक्टर शर्माले पुनः सम्पर्क गरी महिलाको सम्भावित स्थानबारे जानकारी गराएपछि केही समयमै ती महिलालाई अर्को नेपाली महिलासहित सीआईएसएफको सतर्कता र जयपुर प्रहरीले उद्धार गरेको इन्स्पेक्टर शर्माले बताए । शर्माले महिलाका परिवारलाई जयपुर प्रहरी र शेल्टर होमसँग सम्पर्क गरी उनलाई घर पठाउने प्रक्रिया अघि बढाएका छन् । इन्स्पेक्टर शर्मासँगै एसएसपी उमा चतुर्वेदी, मिशन मुक्ति फाउन्डेशन, नेपाली दूतावास, सीआईएसएफ दिल्ली कन्ट्रोल रुमका इन्स्पेक्टर दिनेश, जयपुर पुलिसका इन्स्पेक्टर दिग्पाल वाईके मीना लगायतको सक्रियतामा ति महिलाको उद्धार सफल भएको हो । चार दिन अघि पनि इन्स्पेक्टर शर्माकै नेतृत्वमा २ जना नेपाली युवतीको उद्धार गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑