आज:
  • होमपेज / समाचार

    जाडो मौसममा केशलाई सफा र सुन्दर कसरी राख्ने ?

  • वीरगंज संजाल
  • २६ मंसिर २०७९, सोमबार ०५:२८
  • ३२१७

    वीरगंज | जाडो मौसमको शुरुवातसंगै केश खराब हुनु आम समस्या हो । जाडो मौसममा केशको चमक हराएर जान्छ साथै केशमा सुख्खापन आउने गर्दछ ।यस मौसममा केशलाई चिसोबाट जोगाउन सामान्यतया स्कार्फ वा टोपी लगाउने गरिन्छ । यसले केशलाई चिसोबाट त जोगाउछ तर केशलाई बाधेर राख्नाले ग्रन्थीहरु सक्रिय भई केशमा चिप चिपपन आउने गर्दछ ।

    जाडो मौसममा केशमा आउने समस्या र समाधानका उपाय बारेमा ब्यूटिसियन रिता श्रेष्ठले केही सुझाव दिएकी छन् ।

    हेरौँ उनका सुझाव :

    जाडो महिनामा चिसोबाट बच्न कतिपय मानिसहरु हिटरको प्रयोग गर्ने गर्दछन् । यसले ताप त दिन्छ तर केशमा भएको कोमलता पनि सोसि दिन्छ र केश सुख्खा हुने गर्दछ ।

    त्यसैले चिसो मौसममा केशलाई सुख्खा हुनबाट बचाउन बढि भन्दा बढि पोषण तथा मोइस्च्वराइजरको प्रयोग गर्नु उत्तम हुन्छ ।

    केशलाई सुख्खा हुन नदिन स्याम्पुको प्रयोग गर्न सकिन्छ तर दैनिक रुपमा पनि गर्नु हुदैन ।

    हप्तामा एक पटक हेयर स्पा ट्रिटमेन्ट गरेको खण्डमा केशमा चमक आउँछ । किनकी स्पा ट्रिटमेन्टले टाउकोको छालामा रक्तसञ्चार बढ्छ ।

    स्याम्पु प्रयोग गर्दा सकेसम्म केमिकल धेरै नभएको स्याम्पुको प्रयोग गर्नु पर्दछ । त्यस्तै केशलाई चम्किलो र कोमल राख्न कन्डिसनरको प्रयोग गर्नु राम्रो मानिन्छ ।
    जाडो मौसममा कम्तीमा हप्तामा २ पटक मनतातो तेलले हेयर ओयल मसाज गर्नु अत्यन्तै राम्रो मानिन्छ । मनतातो तेलले केशलाई चम्किलो र हेल्दी बनाउँछ । हेयर ओयल मसाज गरेपछि हेयर स्टिम लिएर आवश्यक अनुसार स्याम्पु गर्नुपर्दछ ।
    कर्ली केशमा कन्डिसनरले ठिक ढंगले काम गरेको छैन भने साइन सिरम प्रयोग गर्नुपर्दछ । यसबाट केश नरम एवं चम्किलो बनाउछ ।
    स्याम्पु गर्दा केशलाई बढि नचलाउने । हरेकपल्ट स्याम्पु गरेपछि कन्डिसनर वा ट्रिटमेन्ट क्रिमको प्रयोग गर्ने ।
    केश बढि नै सुख्खा छ भने कन्डिसनरको साटो हेयर मोइस्च्वराइजरको प्रयोग गरि केशलाई सफा राख्ने ।
    जाडो मौसममा जैतुन, बदाम र तिलको तेल मिसाएर तताई त्यसमा २ वटा भिटामिन इ क्याप्सुल मिसाई मसाज गरेमा केशलाई वास्ताविक मोइस्च्वराइजर मिल्छ र केशमा चमक आउछ ।
    यसरी केशको हेरचाह गर्न सकेको खण्डमा जाडो मौसममा पनि केशलाई सफा र चम्किलो बनाउन सकिन्छ । केशको स्याहार पछि हेयर ड्रयरले केश सुकाउनाले,घाममा बस्दा केश खुल्ला छोड्नाले बिस्तारै केशको चमक बिस्तारै हराएर जान्छ र पुन सुख्खा हुन्छ ।

    त्यसैले घाममा बस्दा जहिले पनि केश छोप्नुपर्दछ । यसरी कपालको स्याहार गर्र्दा पनि समस्या उस्तै भएमा ब्यूटि एक्सपर्ट कहाँ वा छालारोग विशेषज्ञहरुबाट परामर्श लिनु राम्रो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑