आज:
  • होमपेज / Breaking News

    मेथीका यति धेरै फाइदा !

  • वीरगंज संजाल
  • २६ मंसिर २०७९, सोमबार ०९:१०
  • २८९३

     वीरगंज | भान्सामा तरकारी अचार बनाउँदा प्रायः मेथीका दाना पड्काउने गरिन्छ । त्यसका साथै यसको पातलाई सागको रूपमा तरकारी बनाएर खाने चलन पनि छ । मेथी शारीरिक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । पोषणविद्हरूको दाबीअनुसार यसको नियमित सेवनले धेरै समस्याबाट छुटकारा पाइन्छ । यदि तपाईं यसको गुण थाहा नपाई सेवन गरिरहनुभएको छ भने अब थाहा पाउनुहोस् यसका फाइदाहरू :

    कब्जियत हुन दिँदैन : खानपिनको सौखिनहरूलाई प्रायः पेटको समस्या भइरहेको हुन्छ । त्यसमा पनि कब्जियत र ग्यास्ट्रिकको बढी समस्या भएको पाइन्छ । मसलेदार खाना खाइसकेपछि मेथीको साग खाने गर्दा पाचन प्रणालीलाई सहज बनाउँछ र पेटमा ग्यास जम्न दिँदैन ।

    पेट दुखाइ कम गराउँछ : भइरस र ब्याक्टेरियाले पेटमा हुने दुखाइलाई कम गर्न मेथीको सेवन गर्दा राम्रो हुन्छ । यस्तो दुखाइ प्रायः बच्चामा बढी हुन्छ । त्यस्तो वेला दुखाइ हुँदा मेथीको पातको रस निकालेर प्रत्येक दिन एक चम्चा खुवाउँदा समस्या समाधान हुन सक्छ ।

    कपाल चम्किलो बनाउन : मेथीको पातको पेस्ट बनाएर कपालमा लगाउँदा धेरै लाभदायक हुन्छ । पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो हुनुका साथै टल्किने पनि हुन्छ । यसका साथै कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । मेथीले कपाललाई चायाबाट पनि मुक्ति दिन्छ ।

    मधुमेहलाई नियन्त्रण गर्छ : मधुमेहका बिरामीले मेथी सेवन गर्दा फाइदा हुन्छ । दैनिक रूपमा मेथीको पातको रस बनाएर खाँदा शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।

    तौल घटाउँछ : मेथीको सब्जी वा यसको दाना दैनिक सेवन गर्नाले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ । यसले शरीरमा भएको बोसोको मात्रालाई बिस्तारै कम गर्दै लान्छ । बोसोको मात्रा कम भएपछि शरीरको तौल आफैँ कम हुन्छ ।

    रुघाखोकीबाट जोगाउँछ : मेथीको सेवनले रुघाखोकी लाग्नबाट बचाउँछ । दैनिक आफूलाई मन लाग्ने तरिकाले मेथीको सेवन गर्दा हुन्छ । यसले रुघाखोकीका साथै अन्य स्वास्थ्य समस्याबाट पनि जोगाउँछ ।

    ज्वरो आउँदा हुने दुखाइ हराउँछ : रुघाखोकी, ज्वरो आउँदा मानिसको शरीर पनि दुख्छ । त्यो दुखाइलाई कम गर्न मेथीको दाना वा पात सेवन गर्नुपर्छ । मेथीमा रोगप्रतिरोधात्मक शक्ति बढाउने तत्व हुन्छ र त्यसले दुखाइ कम गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑