• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेडक्रस पर्साले कोभिड १९ विरुद्धकाे खोप अभियान संचालन गर्दै

  • वीरगंज संजाल
  • २१ मंसिर २०७९, बुधबार २२:५५
  • १७१७

    वीरगंज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा वीरगंजकाे आयोजनामा बुधबार कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कोभिड १९ बिरुद्धको खोप अभियान कार्यक्रम सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठक सम्पन भएको छ । रेडक्रस पर्सा शाखाका सभापति बिरेन्द्र राज कडेलको सभापतित्व र रेडक्रस मधेश प्रदेशका सभापति फुलमहम्मद मियाको प्रमुख आतिथ्यमा सम्पन बैठकले पर्साका दुई वटा पालिकामा खोप लिने संख्यमा सत प्रतिशत पुर्याउने अभियान चलाउने निर्णय गरेको छ । पर्साको पकहामैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामुलक काम गर्ने र विद्यालयमा पनि अभियान संचालन गर्ने समेत निर्णय गरेको कार्यक्रम संयोजक अजय यादवले बताए ।

    खोप लिनेको संख्यामा सब भन्दा कम पर्सा जिल्ला रहेकाे र पर्सा जिल्लामा पनि सबै भन्दा कम लिनेको संख्या पकहामैनुर, बिन्दवासिनी र सखुवा प्रसाैनी गाउँपालिका रहेकोले खोप लिनेको संख्यामा बृद्धि गराउन तथा सत प्रतिशत नै पुर्याउन अभियान नै चलाउनु परेको रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कडेलले बताए ।कडेलका अनुसार बर्तमानमा दुईटा पालिका पकहा मैनपुर र बिन्दवासिनीलाई कार्यक्षेत्र बनाएकाे छ । बिन्दवासिनी गाउँपालिकामा ५ बर्ष देखी ११ बर्ष उमेरका १२ हजार ८ सय ९१ जनालाई र १२ बर्ष देखी १७ बर्ष सम्मका ४ सय ६४ जना र १८ बर्ष भन्दा माथीका १२ हजार ३ सय ५१ जनालाई खोप लागेको छ भने ५ बर्ष देखी ११ बर्षका तीन हजार ७ सय २६ जना, १२ देखी १७ बर्षका २ हजार ८ सय ५४ जना र १८ बर्ष माथी ६ हजार ९ सय ४८ जनालाई खोप दिन बाकी रहेको रहेकाे छ ।

    यसैगरी पकहा मैनपुर गाउँपालिकामा ५ देखी ११ बर्ष उमेरका १३ हजार ४ सय ७६ जना, १२ बर्ष देखी १७ बर्षका दुई हजार ८२ जनाले र १८ बर्ष भन्दा माथीकाहरु १० हजार ७ सय ७७ जनालाई खोप लागेको छ भने ५ बर्ष देखी ११ सम्मका ५ हजार ७ सय ७८ जना, १२ बर्ष देखी १७ बर्षका ७ सय ४३ जना र १८ बर्ष भन्दा माथीका ५ हजार ६ सय ५२ जनालाई खोप लगाउन वाकी रहेकाे छ । खोप नलिएकाहरु पनि के‍हीले खोप कार्ड बनाइसकेको सर्बे गर्दा फेला परेको वताइएकाे छ । रेडक्रस पर्साका सभाहलमा बसेकाे बैठकमा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, जनस्वास्थ्य कार्यालय पर्सा निमित प्रमुख बिनोद झा, जिल्ला प्रशासन कार्यालय पर्साका गौरीशंकर प्रसाद, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह रेडक्रसका अधिकृत बिरशमशेर कुर्मी लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑