• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १ हजार र ५ सयको नोट बन्द गर्न अर्थविद्हरुको सुझाव

  • वीरगंज संजाल
  • २१ मंसिर २०७९, बुधबार २१:०२
  • ५६३४९

    वीरगञ्ज । देशमा देखिएको तरलता अभाव हटाउन सरकारले १ हजार र ५ सय दरको नोटलाई बन्द गर्न अर्थविद्हरुले बताएका छन् । बैंकमा नगद अभावको मुख्यकारण १ हजार र ५ सय दरको नोट रहेको विज्ञहरुको कथन छ ।ठूलो रकमको नोटलाई लुकाउन सहज भएकाले बैंकमा मुद्रा अभाव देखिएको बताइन्छ ।लामो समयदेखि चलनचल्तीमा रहेको १ हजार र ५ सय दरको नोटलाई लुकाउने क्रम बढेकोमा उद्योगी व्यवसायीहरु पनि स्वीकार्न थालेका छन् ।‘ठूलो दरको नोटलाई कारोबारमा रोक लगाएपछि लुकाइएको नोटहरु बजारमा छ्याप्पछ्याप्ती आउने छन् ’नाम सार्वजनिक नगर्ने शर्तमा विराटनगरस्थित चप्पल उद्योगका एकजना सञ्चालकले भने, सरकारले ‘नोटबन्दी ’गर्ने कठोर निर्णय लिनुपर्ने बेला आइसकेकोछ ।

    बैंकहरुले निरन्तर ब्याजदर बढाइरहेको छ ।समयमै किस्ता र हर्जाना तिर्न नसक्ने उद्योगी व्यवसायीहरुलाई बैंकले निजी साहुमहाजन जस्ता दिनहुँ ताकेता गर्न थालेका छन् ।दबाब खप्न नसकेर उद्योगी, व्यवसायीहरुले मृत्युवरण गर्न थालेका घटनाहरु सार्वजनिक भइरहेका छन् । पछिल्लो पटक गोलबजारमा एकजना व्यवसायीले बैंकको ऋणभारको तनावले आत्महत्या गरेको उद्योग, व्यवसाय सम्बद्ध संघसंस्थाहरुले जनाएका छन् ।बैंकले थप ऋण दिन नचाहेको र दिएको ऋणको सावाँ र ब्याज बुझाउन सहज नभएको व्यवसायीहरु बताउँछन् ।बैंकले ब्याज दर तत्काल घटाउनुपर्ने मागगर्दै व्यवसायीहरु सडकमा उत्रेका छन् ।

    उनीहरुले बैंकको ब्याज वृद्धिलाई रोक्न सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन् । नेपाल राष्ट्र बैंकले ६ खर्ब भन्दा बढी रुपैया बजारमा पठाएको छ ।
    बजारमा मुद्राको कुनै प्रकारले अभाव नहुनुपर्ने राष्ट्र बैंकका अधिकारीहरुको कथन छ ।‘ठूलो दरको नोट लुकाइएको छ ’ बैंकका एकजना अधिकारीले भने, त्यसकालागि सबै भन्दा सहज उपाय एउटा सिरिजको १ हजार र ५ सय दरको नोट बन्द गर्नुपर्छ ।

    भारतमा पनि लुकाइएको मुद्रालाई बजारमा ल्याउन प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्ष पूर्व ८ नोभेम्बर २०१६ को राती ८ बजेदेखि १ हजार र ५ सयदरको नोटको कारोबार बन्द गरिएको घोषणा गरेका थिए ।नोट साट्न सरकारले दिएको समयमा अपेक्षा गरिएको भन्दा धेरै बढी नोट बैंकमा जम्मा भएको थियो ।
    समय सकिएपछि करोडौ नोट साट्न नसक्ने अवैध सञ्चितकर्ताहरुले बोरामा हालेर जथाभावी फाल्दै नष्ट गरेका थिए । बैंकका अधिकारीले भने त्यस भन्दा फरक धारणा राख्दै खास सिरिजको १ हजार र ५ सय दरको नोटलाई बन्द गरिदिए सामान्य ढंगले समस्या समाधान हुन सक्ने बताए ।

    ‘१ हजार र ५ सय दरको नोटलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने आवश्यकता छैन्’ उनले भने, पूर्ण रुपमा बन्दगरी १ सय र सो भन्दा कम दरको नोटलाई चलनचल्तीमा राख्न सके नगदमा हुने भ्रष्टाचारमा समेत निकै कमी आउनेछ । स्रोतहरुका अनुसार भारत सरकारले नोटबन्दीपछि ल्याएको २ हजार र ५ सय दरको नोट पनि भारतीय बजारमा कम हुन थालेको छ ।२ हजार दरको नोट चलनचल्तीमा निकै कम भएको छ ।

    ५ सय दरको नोट पनि छ् याप्पछ्याप्पती नरहेको स्रोतहरुको कथन छ । ठूलो दरको नोटलाई लुकाउन कम कठिनाई हुने भएकाले पनि अवैध धन्धाबाट प्राप्त हुने मुद्रालाई लुकाइएको संभावनालाई अधिकारीहरुले स्वीकार गर्छन् । नगदी हुने घुस लेनदेन लगायत अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्न समेत १ सय सो भन्दा कम दरको नोटले मद्दत गर्ने उनीहरुको तर्क छ । ठूला दरका नोटको कारोबारमा रोक लगाइए बैंकिंग प्रणालीबाट कारोबार बढने, नोट लुकाउने प्रवृत्ति निरुत्साहित हुने, अपराधिक गतिविधिमा हुने नगद लेनदेनमा कमी आउनेमा चप्पल व्यवसायी पनि सहमत देखिएका छन् ।

    देशमा हालै निर्वाचन सम्पन्न भएको छ । चुनावको क्रममा पनि ब्यापक रुपमा अवैध ढंगले रकमको लेनदेन भएको अनुमान गरिएको छ ।अवैध रुपमा लुकाइएको मुद्रालाई बजारमा ल्याउन सरकारले ठोस निर्णय लिनु आवश्यक रहेको अधिकारीहरुको कथन छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑