• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘नेपाली फिल्मलाई सफ्टपावरको रुपमा विदेशमा प्रस्तुत गर्छौं

  • वीरगंज संजाल
  • २१ मंसिर २०७९, बुधबार १३:१६
  • १५९३

    वीरगंज । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने भएको छ । बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अवार्डको पोस्टर र पोर्टल सार्वजनिक गरियो ।कार्यक्रममा निर्देशक तथा निर्माता नीर शाहले अवार्ड सफलताको कामना व्यक्त गरे । अभिनेता राजेश हमालले विदेशमा अवार्ड गर्नु चुनौतीपूर्ण हुने भए पनि सफल हुने विश्वास व्यक्त गरे । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना महामारीपछि नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार भएको र दर्शकको संख्या बढ्नु उत्साहजनक भएको बताए । नेपाली फिल्मलाई सफ्टपावरको रुपमा विकास गरेर विदेशी बजारमा लैजान हाम्रो उद्देश्य छ ।

    यो सपना हामीले नेफ्टा अवार्डमार्फत पूरा गर्न चाहन्छौं,’ अध्यक्ष लामाले भने, ‘नेपाली र विदेशी फिल्ममेकरबीच बजार, संस्कृति र सम्भावना आदानप्रदान गर्ने हाम्रो उद्देश्य हो ।’आयोजक यूएस खबरका सञ्चालक किसन रेग्मीले नेपाल र अमेरिकाबीचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा आयोजना हुन लागेको अवार्डलाई लिएर आफू उत्साहित रहेको सुनाए । फेम नेपालका सञ्चालक विमलकुमार पछाईले आफ्नो इभेन्ट म्यानेजमेन्टको अनुभवलाई अमेरिकामा प्रस्तुत गर्न लागेको बताए । हलिउड र बलिउडकर्मीलाई सहभागी गराएर पनि कार्यक्रम गर्ने आफूहरुको योजना रहेको उनले सुनाए । हलिउडका नेपाली कलाकार जसवन्तदेव श्रेष्ठले अवार्डलाई सफल तुल्याउन आफ्नो भूमिका हुने बताए । अमेरिकाको टेक्ससस्थित ६ हजार ३०० दर्शक क्षमताको ट्रस्ट सीयू थिएटरमा कार्यक्रम गर्न लागिएको हो ।

    भर्चुअल पत्रकार सम्मेलनमा अवार्ड स्थलको भिडियो पनि प्रस्तुत गरियो । अध्यक्ष लामाका अनुसार नेपालका चर्चित कलाकारसहित राजनीतिज्ञहरु पनि उक्त कार्यक्रममा सहभागी हुनेछन् । यूएस खबर, फेम नेपाल, ८८४८ मिडिया र आर्यन फिल्म्सले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् । २०६३ सालमा काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट नेफ्टाले अवार्डको सुरुवात गरेको थियो । गत वर्ष कोरोना महामारीले हुन नसकेको अवार्ड यसपटक भौतिक रुपमा गर्ने तयारी भएको हो । यसअघि मलेसिया, हङकङ, कतार र दुबईजस्ता विदेशी थलोमा कार्यक्रम भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑