• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुख्यमन्त्रीका दाबेदार काँग्रेसका क्षेत्री भन्छन् : पार्टी नेतृत्व मेरो पक्षमा सकरात्मक छ

  • वीरगंज संजाल
  • २० मंसिर २०७९, मंगलवार १८:१४
  • ४३१३

    वीरगंज । प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ ।यो कसरतमा नेपाली काँग्रेस पर्साका सभापति समेत रहेका नवनिर्वाचित प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्र पनि लागेका छन् । मधेस प्रदेशमा समानुपातिकतर्फको सिट बाँडफाँट नटुंगिए काँग्रेस नेतृत्वकै सरकार बन्ने प्रबल सम्भावना छ । त्यसो हुदा मुख्यमन्त्रीमा क्षेत्रीको प्रबल सम्भावना रहेको चर्चा चल्न थालेको छ । मधेस प्रदेशमा प्रत्यक्षतर्फका ६४ सिटमध्ये एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमत पार्टीले ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४–४ सिट जितेका छन् । विभिन्न दलबाट बागी उठेका ६ जनाले स्वतन्त्र रूपमा जितेका छन् । प्रत्यक्षतर्फ २९ सिट जितेको काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब २० सिट ल्याउने आकलन गरिएको छ । प्रत्यक्षतर्फ २२ सिट जितेको एमाले–जसपा–राप्रपा गठबन्धनले समानुपातिकमा १९ सिट पाउने आकलन गरिएको छ ।

    त्यसैगरी प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा करिब ४ सिट पाउने देखिन्छ । यसरी हेर्दा प्रदेशसभाको सत्ता समीकरणको अंकगणित मिलाउन जनमत पार्टीको सिट संख्या निर्णायक हुने देखिन्छ । उसले सरकार गठनमा काँग्रेस नेतृत्वकै गठबन्धनलाई साथ दिने प्रबल सम्भावना पनि देखिएको छ । एमाले र जसपा सहकार्यले निरन्तरता नपाउने अवस्थामा मधेसको सत्ता समीकरण सत्ता गठबन्धनकै पक्षमा हुने आकलन गरिएको छ । सत्ता गठबन्धनको सरकार बन्ने अवस्था आएमा मुख्यमन्त्रीका लागि काँग्रेस पर्साका सभापति क्षेत्री प्रमुख दाबेदार देखिएका छन् ।काँग्रेसबाट क्षेत्रीसंगै रौतहट १ (२) बाट निर्वाचित कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव र धनुषाबाट निर्र्वाचित पूर्वमन्त्री रामसरोज यादव पनि दाबेदार देखिएका छन् । तर यी तीन मध्ये काँग्रेसबाट आफु नै प्रबल दाबेदार रहेको पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित क्षेत्री बताउछन् । क्षेत्रीले काँग्रेसबाट मुख्यमन्त्रीका लागि आफनो दाबेदारी रहेको बताए । उनले भने ,‘ पार्टीमा कृष्ण यादव जी म भन्दा जुनियर हो ,

    पार्टीमा राजनीतिक लगानी र योगदानका साथै योग्यता सबैमा म उहा भन्दा सिनियर हो , रामसरोज जी भने मेरा समकक्षी हुनुहुन्छ । मुख्यमन्त्री बन्न पहिले पार्टीको संसदीय दलकाो नेता बन्नु पर्ने भएकाले यसका लागि आफुले पार्टीमा दाबेदारी प्रस्तुत गरिसकेको पनि क्षेत्रीले बताए । क्षेत्रीले भने ,‘ यस बारे मैले पार्टी सभभापति ज्यसंग कु्रा गरिसकेको छु , पार्टी नेतृत्व म प्रति निक्कै सकरात्मक पनि छ । उनले संसदीय दलको नेता र मुख्यमन्त्रीका लागि पार्टी भित्र आफनो पक्षमा माहौल पनि बन्दै गइरहेकोे बताए । यता जसपाले पनि अप्रत्याशीत रुपमा सत्ता गठबन्धनसँग निकटता बढाउँदै हालका मुख्यमन्त्री लालबाबु राउतलाई निरन्तरता दिने प्रयास गरेको छ । उता जनमत पार्टीले पनि मुख्यमन्त्रीमा आफनो दलको दाबी गरिरहेको खबरहरु पनि विभिन्न सन्चारमाध्यमबाट आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑