• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुन-कुन औषधि स्वास्थ्य चौकीमा सित्तैंमा पाइन्छ ?

  • वीरगंज संजाल
  • २० मंसिर २०७९, मंगलवार १७:५९
  • १८४९

    वीरगंज । कतिपय यस्ता औषधि छन्, जुन हामीलाई सामान्य रोगव्याधिमा जरुरी हुन्छ । यसमध्ये धेरैजसो औषधि निःशुल्क रुपमा वितरण हुन्छ । आफूलाई पायक पर्ने सरकारी अस्पताल वा स्वास्थ्य चौकीमा गएर यस्ता औषधि लिन सकिन्छ । सामान्यतया ज्वरो आउँदा खाइने सिटामोलदेखि घाउचोट लाग्दा लगाइने बेटाडिनसम्म सित्तैंमा पाइन्छ । साथै गर्भनिरोधको अस्थायी साधनसम्म निःशुल्क रुपमा उपलब्ध हुन्छन् । नेपाल सरकारले देशभरका स्वास्थ्य संस्थाबाट विभिन्न ७२ थरीका औषधि सित्तैंमा दिने व्यवस्था गरेको छ । यी औषधि देशभरका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रबाट लिन सकिन्छ । चिकित्सकको प्रेस्किप्सन देखाएर पनि आफूलाई आवश्यक औषधि लिन सकिन्छ । यसैगरी स्वास्थ्य चौकीमा प्रारम्भिक स्वास्थ्य जाँच गराएर यी औषधि लिन पाइन्छ ।

    कति मात्रामा पाइन्छ सित्तैंमा औषधि ?

    एन्टिबायोटिक औषधि ३ देखि ५ दिनसम्म खानै पर्ने हुन्छ । त्यहीअनुसार दिइने गरिन्छ । त्यसपछि फलोअपमा बोलाउने गरिन्छ । साधारण रुघाखोकीको औषधि बिरामीको प्रकृति हेरेर आवश्यकताअनुसार खान सल्लाह दिइन्छ । औषधि सकिएपछि पुनः आवश्यक परेमा फलोअपमा बोलाउने गरिन्छ । निःशुल्क औषधि कति मात्रा दिने भन्ने कुरा ओपीडीमा बिरामीको जाँचपछि निक्र्योल गरिन्छ । निको नभएमा भने अस्पताल जान सुझाउने गरिन्छ । घाउ, चोटपटक लागेर आएको बिरामीलाई निःशुल्क ड्रेसिङ गराउने, घाउ सुकाउने एन्टिबायोटिक, औषधि पनि दिने व्यवस्था छ । प्रायजसो घाउ सुकाउने औषधि लिनको लागि आउने गर्छन् ।

    कुन रोगमा प्रयोग गर्ने ?

    यहाँ पाइने औषधि प्रायः ज्वरो आएका बिरामी, पेटको सामान्य रोग जस्तै झाडापखाला हुँदा, वाकवाकी लाग्दा, रुघाखोकी लाग्दा चाहिने औषधि दिइन्छ । यसैगरी क्षयरोगको औषधि पनि निःशुल्क पाइन्छ । मानसिक समस्याको औषधि, परिवार नियोजनको साधन सित्तैंमा उपलब्ध हुन्छ । यसैगरी भिटामिन ए, जुकाको औषधि बालबच्चालाई ६-६ महिनामा निःशुल्क खुवाउने गरिन्छ । वयस्कहरुलाई आवश्यक भएमा जुकाको औषधि सित्तैंमा लैजान पाइन्छ ।चिकित्सकको परामर्शमा मात्रै : जुनसुकै औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श लिनु जरुरी छ । सामान्य सिटामोल र एन्टिबायोटिक औषधि केही दिनको लागि धेरै जटिल लक्षण छैन भने स्वास्थ्यकर्मीले दिने गर्छन् । तर लक्षण धेरै खालका छन् । गम्भीर अवस्था बन्दै गएको छ भने अस्पतालमा जाँच गरेको र औषधि लेखिदिएको कागजात देखाएर यहाँ उपलब्ध भएका औषधिहरु दिइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑