• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्वीटरमा अब तीन रङको भेरिफिकेसन, व्यक्तिगत खातालाई निलो चिन्ह

  • वीरगंज संजाल
  • १८ मंसिर २०७९, आईतवार १३:०६
  • १८३३

    वीरगंज । एलन मस्कको नियन्त्रणमा आएपछि सामाजिक सञ्जाल ट्वीटरमा लगातार परिवर्तन भइरहेको छ । मस्कले ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गरेका थिए । ट्वीटरको भेरिफिकेसन ब्याज अर्थात् ट्वीटर ब्लु टिकबाट मस्कले पैसा कमाउन चाहन्छन् र उनी यसलाई सब्सक्रिप्सनमा आधारित सेवा बनाउने तयारीमा छन् । यद्यपि मस्कको उक्त प्रयासमा अहिलेसम्म कुनै पनि सकारात्मक नतिजा आएको छैन । मस्कले ब्लु टिक लिनका लागि शुल्क तिर्नुपर्ने नियम लागु गरेसँगै मानिसहरुले यसको गलत प्रयोग गर्न थाले । मासिक ८ डलर शुल्क तिर्नुपर्ने उक्त नियमको दुरुपयोग भएसँगै अन्य विभिन्न कम्पनीले करोडौं रुपैयाँ घाटा व्यहोर्नुपर्यो । त्यसपछि मस्कले तत्कालै ब्लु टिक सब्सक्रिप्सन बन्द गरे । अहिले त्यही सेवालाई मस्कले नयाँ रुपमा लञ्च गर्ने योजना बनाइरहेका छन् ।

    के छ योजना ?

    एलन मस्कले अब ट्वीटरमा भेरिफिकेसनका लागि केवल ब्लु टिक मात्रै राख्ने छैनन् । निकट भविष्यमा ट्वीटर खाता भेरिफिकेसनका लागि विभिन्न तीन रङका भेरिफिकेसन चिन्ह हुनेछन् । मस्कले यस विषयमा आफैंले ट्वीटरमा जानकारी गराएका छन् । मस्कले लेखेका छन्, ‘ढिलाइका लागि माफी चाहन्छु, हामी आगामी शुक्रबार भेरिफाइड सर्भिस सुरुवात गर्दैछौं ।’उनका अनुसार ट्वीटरमा अब तीन रङका भेरिभाइज ब्याज हुनेछन् । त्यसमा सुनौलो (गोल्ड), खैरो (ग्रे) र निलो (ब्लु) रङ हुनेछ । गोल्ड ब्याज कम्पनीहरुलाई दिइनेछ भने ग्रे ब्याज सरकार तथा सरकारी एजेन्सीलाई दिइनेछ । त्यस्तै ब्लु टिक सेलिब्रिटी वा कुनै व्यक्तिलाई दिइनेछ । ती सबै भेरिफाइड अकाउन्टलाई म्यानुअल्ली अथेन्टिकेट पनि गर्न सकिनेछ ।

    शुल्क लिएर भेरिफिकेसन प्रदान गर्ने योजना : पहिले ट्वीटरमा भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिकलाई आधिकारिकताको मानक मानिन्थ्यो । कुनै प्रयोगकर्ताको कागजात प्रमाणित गरेपछि उसको हैसियत तथा कामको आधारमा प्रदान गरिन्थ्यो । तर मस्कले अब यसलाई सशुल्क सब्सक्रिप्सन सेवामा परिणत गर्ने योजना बनाएका छन् । अघिल्लोपटक जब मस्कले यो सशुल्क सब्सक्रिप्सन सेवाको घोषणा गरेका थिए, त्यतिबेला केही प्रयोगकर्ताले ब्लु टिक खरिद गरे र आफ्नो अकाउन्टको नाम परिवर्तन गरी कुनै कम्पनीको नाम लेखिदिए । त्यसपछि उनीहरुले केही यस्ता भ्रामक ट्वीट गरे, जसले कम्पनीहरुको सेयर मूल्यमा समेत असर पार्‍यो । यसको सबैभन्दा ठूलो उदाहरण ‘एली लिल्ली’ बन्यो । एकजना प्रयोगकर्ताले आफ्नो अकाउन्टको नाम बदलेर इली लिलीको नाम राखे र अबदेखि इन्सुलिन निशुल्क रुपमा पाइन्छ भनेर ट्वीट गरे । त्यो ट्वीटले सनसनी मच्चायो, मानिसहरुले त्यो ट्वीट गर्ने अकाउन्ट कम्पनीको आधिकारिक अकाउन्ट भएको ठाने । सोही कारण कम्पनीको शेयर मूल्यमा गिरावट आयो । यद्यपि पछि ट्वीटरले प्यारोडी अकाउन्टलाई निलम्बन गरेको थियो । फेरि गल्ती दोहोर्‍याउन चाहँदैनन् मस्क : उक्त घटनापछि मस्क हतारमा कुनै पनि यस्तो निर्णय गर्न चाहँदैनन् । अब ट्वीटरमा विभिन्न कम्पनी तथा संस्थाको अकाउन्टमा ग्रे रङको एक आधिकारिक चिन्ह देखिनेछ । समाचार अनुसार नयाँ भेरिफिकेसन ब्याजको अपडेट सुरुमा आईओएस प्रयोगकर्ताका लागि जारी गरिनेछ । त्यसपछि यसलाई एन्ड्रोइड प्रयोगकर्ताका लागि ल्याइनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑