• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पराल बिक्री गर्न पाउँदा किसानहरू खुशी

  • वीरगंज संजाल
  • १८ मंसिर २०७९, आईतवार ११:५३
  • २५६९

    वीरगंज । पर्साको ग्रामीण भेगमा सडकको विकास भएसँगै धानको पराल बिक्री गर्न पाउँदा किसानहरू खुशी भएका छन् । ग्रामीण भेगमा हुलाकी सडक अन्तर्गत पोखरिया–लङ्गडी–भिस्वा सडक, वीरगंज–ठोरी सडकखण्ड, जनता सडक, थरुहट सडकखण्डको निर्माणसँगै कृषि उत्पादन देशका अन्य भागसम्म पुग्न थालेका छन् । यसअघि यस भेगका किसानले धानको पराल, गहुँको छवाली, रबीबालीका भुस त्यतिकै जलाएर नष्ट गर्ने गरेका थिए । तर अहिले यी सबै पदार्थ बिक्री हुन थालेका छन् । धोबिनी गाउँपालिका–३ हरिहरपुरका किसान रामजनमप्रसाद कुर्मीका अनुसार व्यापारीहरूले खेतबाट पराल खरीद गरी लैजाने गरेका छन् ।

    विगतमा वस्तुभाव बढी भएकाले तिनीहरूको लागि राख्ने र बढी भएको पराललाई खेतमैं जलाएर नष्ट गर्ने गरेको उनले बताए । तर अहिले सो पराल बिक्री गरेर आम्दानी भइरहेको किसान कुर्मीले खुशी व्यक्त गरे । जगरनाथपुर गापा–६ का किसान गुलाबप्रसाद यादवले पराल बेचेर खासै धेरै आम्दानी नभए पनि गहँुबालीको लागि खेत जोताइ र रासायनिक मलको खर्च टार्न सकिने बताए । व्यापारीहरूले ज्यामी लगाएर पराल ओसार्ने भएकाले बिक्री गर्न सहज भएको यादवले बताए । तर यसरी बिक्री गर्दा दाम राम्रो नलाग्ने गरेको यादवको भनाइ छ । हार्भेस्टर मेशिनबाट कटानी गरेको धानको पराल आफैंले जम्मा गर्दा महँगोमा पराल बिक्री हुने गरेको यादव बताउँछन् । जीराभवानी गापा–२ सेढवाका किसान प्रदीप दास थारूले व्यापारीहरूले यस भेगका किसानहरूलाई ठग्ने गरेको आरोप लगाए । उनले परालको मात्रा धेरै भएका व्यापारीहरूले सर्वसाधारण किसानहरूलाई ठग्ने गरेको उनको बुझाइ छ ।

    खेत, घर, खलियानमा पुगेर पराल खरीद गर्नेहरूले किसानसँग सस्तोमा खरीद गरेर व्यापारीलाई बढीमा बिक्री गर्दै आएका छन् । परालको मूल्य सस्तो भएको कारण कतिपय किसानहरूले अहिले पराल बिक्री नगरी भण्डार गरेर राखेका र उचित मूल्यमा बिक्री गर्ने सोच बनाएको थारूले बताए । जीराभवानी गापा–२ वसन्तपुरका उपेन्द्र यादवले आफैंले ज्यामी लगाइ पराल खरीद गरी ठोरी क्षेत्रका वस्तुभाउ पालेका किसानलाई बिक्री गर्दै आएको बताए । जीतपुरसिमरा उपमहानगरपालिका– १० निवासी व्यापारी महेश मण्डलले चितवन, काठमाडौंसम्म माग भए अनुसार पराल, छवाली तथा रबीबालीको भुस खरीद गरी पुरयाउने गरेको बताए । परालको चाङ हेरेर किसानहरूले मूल्य तोक्ने र सो अनुसार तोलमोल गरी खरीद गर्ने गरेको व्यापारी मण्डलले बताए । यी पराल तथा भुसलाई शहरमा खोलिएका गाईभैंसी फर्ममा पनि बिक्री गर्ने गरेको उनले बताए । साभार:प्रतिक

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑