• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीउवासंघका अध्यक्ष गुप्ताद्वारा गीता जयन्ती महायज्ञको पुर्वाङ्ग

  • वीरगंज संजाल
  • १७ मंसिर २०७९, शनिबार १४:५९
  • २८७७

    बीरगंज । ७१ औं गीता जयन्ती महायज्ञको वैदिक विधिद्वारा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोद गुप्ताले गीता मन्दिरमा एक कार्यक्रमका बीच हवन कुण्डमा अग्नी प्रज्वलित गरी पुर्वाङ्गका साथै पुजाआजा गरि शुभारम्भ गर्नु भएको छ । महायज्ञको शुभारम्भ गर्दै अध्यक्ष गुप्ताले बीरगंजमा निरन्तर गीता जयन्तीको आयोजना भइरहेको खुशी ब्यक्त गर्नु भयो ।

    महायज्ञका यजमान वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताद्वारा गीता जयन्ति महायज्ञमा संलग्न आचार्य, उपाचार्य तथा ब्राम्हणहरुको वरण गराउनु भएको थियो । कथा प्रवचन गीता मन्दिरमा मोक्षदा एकादशी मंसिर १७ गते देखि सुरु भएको महायज्ञ २७ गतेसम्म चल्ने मन्दिरका महासचिव सरोज राणाले बताउनु भयो ।

    उक्त महायज्ञ बिहान ९ बजे देखी १२ बजे सम्म र दिउसो २ बजे देखी ५ बजे सम्म चल्ने महासचिव राणाले बताउनु भयो । ७१ बर्षदेखि नेपालमा निरन्तर गीता जयन्तीको आयोजना भइरहेको स्वामी अजय भारतीले बताउनु भयो । गीता अध्ययन मण्डलका संस्थापक ब्रम्हलीन १००८ स्वामी इश्वरानन्दले गीता जयन्तीको सर्वप्रथम शुभारम्भ गर्नुभएको थियो ।

    गीता मन्दिर संचालक समितिका अध्यक्ष मदन गुप्ताले सहयोग गर्ने सम्पूर्ण दाता तथा भक्तजनहरुलाई महायज्ञमा सहभागी भई पुण्यको भागी बन्न आग्रह समेत गरेका छन । पुर्वाङ्ग समारोहमा गीता मन्दिरको महन्थ भारत, वाराणासीबाट पाल्नु भएको साधु समाजको ठूलो अखडा पञ्चायती अखडा महा निर्वाणी, शिवालायघाट वाराणासीका थानापति स्वामी अजय भारती, कथावाचक मुख्य आचार्य उमानाथ गजुरेल, उपाचार्य बिनोद सापकोटा, गीता मन्दिरका पुजारी अन्जनी चौबे, माईस्थान मन्दिर समितिका संचालक समितिका पुर्व अध्यक्ष, महासचिव फुलचन्द अग्रवाल, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोद गुप्ताकी श्रीमति रानी गुप्ता, डा.प्रमोद सर्राफ, श्याम पोखरेल लगायत सयौ भक्तजन, ब्राम्हण, स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑