वीरगंज । पर्साकाे बहुदरमाइ नगरपालिकाले आफनमे पालिकाका बिरामीहरुलाई आवश्यक पर्दा ब्लड बैंकबाट निशुल्क रगत उपलब्ध गराउने गरि नेपाल रेडक्रस साेसाइटी पर्सा शाखासंग सम्झाैता गरेकाे छ ।
सम्झाैतामा पालिकाका काे पनि व्याक्तिलाई उपचारका क्रममा रगतकाे आवश्यकता परेमा वीरगन्जमा रहेकाे रेडक्रसकाे ब्लड बैंकले निशुल्क रगत उपलब्ध गराउनेछ ।
यसका लागि सम्बन्धित व्याक्तिले पालिकामा स्थायी बसाेबास रहेकाे नागरिककाे परिचयपत्र पेश गर्नु पर्ने र ती कागजातकाे आधारमा सिफारिस गरिने प्रमुख प्रशासकीय अधिकृत छवपरमणले जारी गरेकाे सुचनामा उल्लेख छ ।