• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारकाे लापरबाहीले पर्साका किसानहरु धान सस्ताे भाउमा बिचाैलियालाई बेच्न बाध्य

  • वीरगंज संजाल
  • १५ मंसिर २०७९, बिहीबार ०८:५९
  • २६८१

    वीरगंज । पर्सामा किसानहरुले धान काटेर भित्र्याइसकेको अवस्थामा पनि नेपाल सरकारको समर्थन मूल्यमा विक्री नहुँदा यहाकाका किसानहरु मर्कामा परेका छन् । उब्जाएको धान समयमा बिक्री नहुँदा र सरकारले तोकेको समर्थन मूल्य समेत नपाउँदा पर्सेली किसानहरु मर्कामा परेका हुन् । धान भित्र्याएर गहुँ रोप्ने बेला भइसकेको अवस्थामा पनि खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिट्ड शाखा कार्यालय वीरगन्जले हालसम्म धान किन्ने कार्य सुरु नगरेकोले आफुहरु कारण मर्कामा परेकाे गुनासाे किसानहरुकाे छ । खेतबाट घरमा भित्र्याइसकेकाे धान समयमा विक्री गर्न नपाउदा नपाउँदा किसानहरु मर्कामा परेको पोखरीया नगरापलिका वडा नंबर ९ का किसान राधाकृष्ण महतोले गुनासो पोखे । गहुँ रोप्नका लागि पैसाको जाेहाे गर्नु पर्ने भएकाले किसानहरुले विचौलियालाई सरकारले ताेकेकाे समर्थन मूल्य भन्दा पनि कम मूल्यमा धान बेच्न बाध्य भएकाे उनले बताए ।

    अहिले खाद्य संस्थानले धान किन्ने कार्य शुरु नगर्दा किसानहरु विचौलियालाई प्रति क्वीन्टल २४ सयदेखि २६ सय रुपैयासम्म बिक्री गरि रहेका छन् । महताेले भने, गहु खेतिका लागि किसानलाई अहिले मल, खाद, वीउ किन्न पैसाको आवश्यकता छ, तर खाद्य संस्थानले धान किन्ने कार्य शुरु नगरेपछि विचौलियालाई कमै मूल्यमा भएपनि धान बेच्नु परिरहेकाे छ । उनका अनुसार समयमा मल खाद नपाएको कारण यसपालि धान उब्जनीमा पनि कमि भएको छ । प्रत्येक वर्ष प्रतिकठ्ठा २ क्वीन्टल धान उत्पादन हुनुपर्नेमा यस वर्ष प्रतिकठ्ठा १ देखि डेढ क्वीन्टल धान मात्रै उत्पादन भएको उनले दुखेसाे पाेखे । त्यसमा पनि धान बेच्ने बेलामा सरकारले तोकेको समर्थन मूल्य समेत नपाउँदा किसानहरु मर्कामा परेको उनले बताए । ‘अहिले खेत जोत्नको लागि ट्याक्टरको शुल्क पनि बढाएको छ , तेल पनि महंगिएको छ , तर धानको मूल्य जस्ताको त्यस्तै छ’, उनले भने, ‘कृषि प्रधान देश भनिने नेपालका किसानहरु वर्षेनी मर्कामा पर्ने गरेका छन् ,किसानको समस्याप्रति कसैलाई चिन्ता छैन, नेताहरु आफ्नो कुर्सीको लडाईमा व्यस्त छन् भने सरकार आफ्नो सत्ता बनाउनमा व्यस्त छ, किसानको समस्या सुन्ने यो मुलुकमा कोही पनि छैन ।’

    खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्जका सूचना अधिकारी समिर दहालले भने यो महिनाको अन्तिमसम्म धान किन्ने कार्य शुरु हुनुपर्ने बताए । उनले मन्त्रालयबाट धान किन्नका लागि आधिकारिक पत्र नआएको कारण धान किन्ने कार्य शुरु नगरिएको बताए । चुनावले गर्दा पनि धान किन्ने कार्य शुरु नभएको भन्दै उनले भने , सम्भवत यो महिनाको अन्तिमसम्म धान किन्नको लागि मन्त्रालयबाट पत्र आइसक्छ हाेला । उनका अनुसार यश वर्ष नेपाल सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रति क्वीन्टल ३१ सय ६५ रुपैया तोकेकाे छ । कतर्नी धानको मुल्यका लागि जिल्ला स्तरीय प्राथमिक समितिबाट निर्णय गरिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑