• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सिमरामा चार फन्को घुमाएर काठमाण्डौ लगिएपछि विमानभित्र रुवाबासी चल्यो’

  • वीरगंज संजाल
  • १४ मंसिर २०७९, बुधबार १५:१४
  • २४८१

    वीरगंज । काठमण्डौबाट सिमरा आएको बुद्ध एयरको जहाज मंगलवार दिँउसो सिमरा विमानस्थलमा अवतरण नगरी पुनः काठमाण्डौ फर्कियो । इण्डिकेटरमा समस्या देखिएपछि जहाज सिमराको आकाशमा चार फन्को लगाएर पुनः काठमाण्डौ पुग्यो । सिमरामा ल्याण्ड गर्न नसकेको जहाज काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहजै अवतरण ग¥यो । प्राविधिक समस्या देखेपछि चालकले विमानलाई काठमाण्डौ फर्काएर अवतरण गराए । काण्ठमाण्डौ पुगेपछि उक्त जहाजको यात्रुलाई अर्को विमानमा चढाएर पुनः सिमरा ल्याएर छाडियो । यसबीचमा जहाजको तर्फबाट प्राविधिक गडबडीका कारण समस्या आएको जानकारी यात्रुलाई दिईयो ।

    तर काठमाण्डौबाट फर्कन दिउँसो १ः४० बजेको टिकट लिएर साँझ करिब ६ बजे सिमरा विमानस्थल ओर्लदासम्मको समय भने यात्रुका लागि निकै कहालीलाग्दो बन्यो । बुद्ध एयरको उडान नम्बर यु४ ५५५ नम्बरको जहाजमा प्राविधिक समस्या देखिदा विमानभित्र रहेका ७० यात्रुको अनुभव भने बिर्सन लायक रहयो । विमानभित्रै रहेका बाराका पत्रकार श्यामबाबु यादवले अत्यन्तै त्रासदीपूर्ण वातावरणको साक्षी बन्नुपरेको सुनाए । उडान समयभन्दा झण्डै एक घण्टा ढिला उडेको जहाज सिमरा विमानस्थलमाथी चार फन्को लगाएर पुनः काठमाण्डौ फर्कदा यात्रुहरु निकै त्रसिद हुन पुगेको यादवले बताए । विमान काठमाण्डौ फर्काइएपछि यात्रुहरुमा रुवाबासी चलेको र पुनः सिमरा ल्याएर छाडिएपछि मात्रै राहतको सास फेरेको यादवको भनाई थियो । ‘सिमरा आईपुगेपछि अरु बेला जस्तै अवतरण हुन्छ भन्ने सोच्यौ ।

    तर प्राविधिक कारणले अवतरण गर्न नसकिएको जानकारी पायौ’ यादवले भने ‘चार पटकसम्म आकाशमै घुमाइयो । त्यसपछि पनि अवतरण गर्न नसकेपछि जहाज काठमाण्डौतर्फ मोडियो । यसबीचमा चालकले विमानलाई सिमरामै अवतरण गराउने थुप्रै प्रयास गरेपनि असफल हुन पुगको यादवले बताए । ‘करिब २० मिनेट जति एकै ठाँउमा विमानलाई होल्ड गरेर समेत राखियो’ यादवले भने ‘तरपनि सम्भव नभएर होला विमानलाई सकुशल काठमाण्डौ फर्काउने काम भयो । काठमाण्डौमा भने अवतरण गर्ने बेला कुनै समस्या देखिएन ।’काठमाण्डौ अवतरण गराएलगत्तै यात्रुलाई अर्को जहाजमा चढाएको र एक घण्टाभन्दा बढी समय विमानमै राखेर सिमरा ल्याएको यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑