• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसमा ठूलो दल एमाले

  • वीरगंज संजाल
  • १३ मंसिर २०७९, मंगलवार १७:३२
  • २०९३

    वीरगंज । जनकपुरधाम : मधेस आन्दोलनपछि ओरालो लागेको नेकपा एमाले विस्तारै आफ्नो विरासत फर्काउन थालेको छ। सम्पन्न निर्वाचनमा मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले बन्न पुगेको छ। मधेस आन्दोलनको रापतापमा २०७४ निर्वाचनपूर्व मधेसमा नेकपा एमालेका लागि प्रतिकुल परस्थितिमा कमजोर बनेको एमाले यो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको हो। मधेस आन्दोलनको रापतापको समयमा चुनाव हुँदा एमाले मधेस प्रदेशमा नराम्ररी पराजित भएको थियो। तर यस पटकको निर्वाचनमा परस्थिति फेरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय मधेसमा सक्रियता बढाएसँगै मधेस एमाले अनुकुल बनेको छ। २०७४ को निर्वाचन परिणामले मधेसका मतदाताले एमाले स्वीकार गरेनन्। तर यस पटकको निर्वाचन परिणामले मधेसी दलको रबैया हेर्दै मधेस प्रदेशका मतदाताले एमालेलाई अंगीकार गरेको संकेत छ।

    अहिलेसम्म मधेस प्रदेशका ३२ मध्ये ३१ को निर्वाचन परिणाममा सबैभन्दा बढी ७ प्रतिनिधिसभा क्षेत्रमा जित हासिल गरेको छ। २०७४ मा २ सिट जितेको एमाले ७ सिट जितेको छ भने धनुषा ४ मा पनि रघुवीर महासेठको सम्भावना बलियो छ। अघिल्लो निर्वाचनमा तत्कालीन राजपा हाल लोसपाले मधेसको १० प्रतिनिधिसभा क्षेत्र जितको थियो। तर यस पटक लोसपाले अहिले सम्म ३ प्रतिनिधिसभा विजयी भएको छ। २०७४ मा ९ प्रतिनिनिधिसभा क्षेत्रमा जितेको तत्कालीन संघीय समाजवादी पार्टी अहिले जनता समाजवादी पार्टी (जसपा)ले पनि ६ प्रतिनिधिसभा क्षेत्रमा विजयी भएको छ। अघिल्लो निर्वाचनमा ६ सिट जितेको नेपाली कांग्रेसले यसपटक ७ क्षेत्रमा विजयी भएको छ। २०७४ को निर्वाचनमा माओवादी केन्द्रले ५ प्रतिनिधिसभा विजयीमा शुन्यमा झरेको छ। नेकपा एकीकृत समाजवादीले २ सिट र जनमत पार्टीले १ क्षेत्र जितेका छन्। त्यस्तै ३ क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन्।

    प्रदेशसभामा पनि एमाले ठूलो दल : नेकपा एमाले मधेस प्रदेशसभामा समेत ठूलो दल बनेको छ। मधेसका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म ६१ क्षेत्रको नतिजामा १४ क्षेत्रमा एमाले विजयी भएको छ। दोस्रोमा नेपाली कांग्रेस १३ र जनता समाजवादी पार्टी ९ सिटमा विजयी भएको छ। चौथोमा लोकतान्त्रिक समाजवादी पार्टी ७ सिट, पाँचौंमा जनमतले ६, नेकपा माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादीले ४ र स्वतन्त्र ६ सिट जितेको छ। स्पष्ट बहुमत सहित सरकार बनाएका मधेसी दलले यसपटक बहुमत पु¥याउने सम्भावना छैन्। प्रत्यक्षमा जसपा, लोसपा र जनमत पार्टीले पाएको सिट संख्या २७ मात्र छ। मधेसमा एमाले, कांग्रेस वा जसपाले अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना देखिन्छ। मधेसमा प्रत्यक्ष ६४ र ४३ समानुपातिक सांसद सहित १०७ सिट छ। मधेस प्रदेशसभामा समानुपातिकतर्फ कांग्रेस अगाडि छ भने एमाले दोस्रो स्थानमा छ। तेस्रो जसपा, चौथो जनमत, पाँचौं, माओवादी, क्रमशः लोसपा, नेकपा एकीकृत समाजवादी रहेको छ। २०७४ मा तत्कालीन संघीय समाजवादी फोरम २९ पहिलो, राष्ट्रिय जनता पार्टी २५ दोस्रो र नेकपा एमाले २३ सिट सहित तेसो स्थानमा थियो। २१ सिट सहित काँग्रेस तेस्रो, ११ सिट सहित माओवादी पाँचौ दल थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑