• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेयर बजारमा दोहोरो अंकको गिरावट भएको

  • वीरगंज संजाल
  • १२ मंसिर २०७९, सोमबार १५:४८
  • २०५७

    वीरगंज । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सातको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १५.६१ अंक (०.७९ प्रतिशत) ले गिरावट भएर १९५०.३७ अंकमा बन्द भएको छ । आइतबार राति चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्प्रेड दरमा कडाइ गर्ने बताएको छ । जसले बैंकहरुको नाफा प्रभावित बन्ने देखिन्छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको वित्तीय क्षेत्रको नाफा प्रभावित बन्ने नीतिगत व्यवस्थाले गर्दा सोमबार सेयर बजार पनि केही प्रभावित बन्न पुगेको छ ।

    अर्कोतर्फ स्रोत अभाव र लागत उच्च हुँदा घाटमा गएको बताइरहेको लघुवित्तहरुको समस्या सम्बोधन हुने नीति आउने अपेक्षा लघुवित्तका लगानीकर्तामा रहेपनि त्यसको सम्बोधन नहुँदा आइतबार सर्वाधिक बढेको लघुवित्त उपसूचकले पनि सोमबार साथ नदिंदा नेप्से घटेको हो । सोमबार नेप्सेमा म्युचुअल फण्ड र व्यापार बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.७३ प्रतिशतले गिरावट भएको छ भने वित्त कम्पनीको उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको छ । सोमबार नेप्सेमा ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ४३ लाख ९५ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ४६ लाख ४३ हजारको कारोबार हुँदा नबिल बैंकको ७ करोड २४ लाख ५८ हजार र शिवम् सिमेन्टको ६ करोड १६ लाख ६३ हजारको कारोबार भएको छ ।

    सोमबार बजारमा कुल १९४ कम्पनीको सेयर कारोबार भएकोमा १५१ कम्पनीको सेयर मूल्य गिरावट हुँदा ३६ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशतले वृद्धि हुँदा गरिमा डिवेञ्चर २०८५ को मूल्य ६.११ प्रतिशत र नेपाल ल्युब आयलको सेयरमूल्य ६.०९ प्रतिशतले वृद्धि भएको छ । यता सिनर्जी पावरको सेयरमूल्य ४.५६ प्रतिशतले गिरावट हुँदा ओरीयन्टल होटेलको सेयरमूल्य ४.३१ प्रतिशत तथा जानकी फाइनान्सको सेयरमूल्य ३.९६ प्रतिशतले गिरावट भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑