• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहट-२ मा ढल्यो अफताब आलमको विरासत : स्वतन्त्र उम्मेदवार साह विजयी

  • वीरगंज संजाल
  • ९ मंसिर २०७९, शुक्रबार १६:४२
  • २६०९

    रौतहट । रौतहट क्षेत्र नम्बर २ मा ३१ वर्षपछि मोहम्मद अफताब आलमको परिवार भन्दा बाहिरका व्यक्ति प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०४८ को आम निर्वाचनमा रौतहटको राजपुरमा शेख इद्रिस प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएपछि २०७४ सालसम्म यो क्षेत्रको राजनीति उनकै परिवारको सेरोफेरोमा केन्द्रित थियो । काका शेख इद्रिसपछि मोहम्मद अफताब आलम नेपाली कांग्रेसका नेताका रुपमा उक्त क्षेत्रबाट उदाए । आलमले रौतहट क्षेत्र नम्बर २ बाट २०५६ र २०६४ सालको निर्वाचनमा विजय हासिल गरे । २०७० को निर्वाचनमा उनी मुस्ताक आलमसँग पराजित भए ।

    तैपनि यो क्षेत्रको राजनीति उनको पकडमै रह्यो । आलम पुनः २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । कार्यकाल बाँकी हुँदैमा राजपुर बमकाण्डका आरोपीका रुपमा आलम पक्राउ परे र हाल उनी पुर्पक्षका लागि नख्खु कारागारमा छन् । आलम परिवारको ३१ वर्ष लामो पारिवारिक पकडलाई यसपाालि स्वतन्त्र उम्मेदवार किरण साहले तोडदै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित भएका छन् । हाल कारागारमा रहेका अफताबले यसपटक आफ्ना छोरा फिरदोस आलमलाई कांग्रेसबाट उम्मेदवार बनाएका थिए । उनले २८ हजार २४८ मत पाए । निर्वाचित स्वतन्त्र उम्मेदवार साहले भने ३२ हजार ८४२ मत पाएका छन् ।

    को हुन् किरण साह ?

    २०७४ सालको निर्वाचनमा अफताब आलम निर्वाचित हुँदा किरण साह १ हजार ९६८ मतान्तरले पराजित भएका थिए । कांग्रेसबाट निर्वाचित आलमले १८ हजार ८३३ मत पाउँदा साहले १६ हजार ८६५ मत पाएका थिए । एमालेका नेता रहेका किरण साह, पूर्वमन्त्री प्रभु साहले एमालेको टिकट त्यागेपछि आफू पनि स्वतन्त्र उम्मेदवारकै रुपमा निर्वाचनमा सहभागी भएका थिए । रौतहट–२ मा लामो समयदेखि राजनीतिमा सक्रिय रहेका उनी २०७४ को निर्वाचनमा पराजित भएदेखि नै अर्को चुनाव जित्ने तयारीमा लागेका थिए । निर्वाचित भएपछि साहले सबैले महसुस गर्ने गरी काम गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑