• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल प्रहरी र सशत्र प्रहरीको सेटिङ्गबाटै पर्सामा खुल्याम तस्करी,समान चेक गर्न खोज्दा डिउटीका कर्मचारीलाई थर्काउछन तस्करहरु

  • वीरगंज संजाल
  • ९ मंसिर २०७९, शुक्रबार १६:३०
  • २४१७

    वीरगंज । देश निर्वाचनको महाकुम्भमा रहेको वेला पर्सा भने प्रहरी सेटिङ्गमै खुल्याम तस्करी भइरहेको छ । आम जनताको र सरकारका नेताहरुको ध्यान निर्वाचनको मत परिमाणमा केन्द्रित रहेको बेला पर्सामा नेपाल प्रहरी र सशत्र प्रहरी वलकै सेटिङ्गमा खुल्याम तस्करी भइरहेको स्रोतको दावी छ । पछिल्लो समयमा पर्सामा प्रहरी साना देखि ठूला सम्म सबै तस्करलाई लाईनदिएको छ । प्रहरी यस सम्म आफ्नो शाख झारेको छ कि समान खासेपछि लाइन बाधिएको छ भन्दै तस्करहरुले डिउटीमा खटेको प्रहरी जवानलाई गाली वेइज्जती गर्न थालेका छन् । महिनावारी लिएर समान समातेको भन्दै शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगन्जको मुल गेटमै महिला तस्करको समूहले डिउटिमा रहेका जवानलाई गाली ग्लोज गर्दै माथीको हाकिमले पैसा आएको छ भनेर हप्काएको समाचार प्राप्त भएको छ ।

    गत साता भारतको रक्सौलबाट अटोमा कपडा लोड गरी मुख्य भन्सार नाका हुदै आएको अटोलाई डिउटीमा खटिएका शसस्त्र प्रहरीले बुझाएपछि केहीबेर नाकामै बिबाद भएको थियो । सो समितेलाई धेरैले आफ्नो मोवाईलमा कैद समेत गर्न भ्याए । समान पक्राउ परेपछि सप्रनि रबिन्द्र भटलाई भेटनखोज्दा गेटमै रोकेपछि कारोबारीले महिनावारी लिने अनि समान पक्रिने भन्दै गेटमै बिबाद गरेको थियो । प्रहरीले पक्राउ परेको समान सहितको अटोबाट समान झारी केहीबेर मै अटो छोडेका थिए । दैनिक बीरगञ्जको मुख्य भन्सार नाकाबाट राजश्व छली तस्करी गर्ने साना ठुला गरी दुई दर्जन तस्कर समूहले अटो,मोटरसाइकल र साइकलमा सामान ओसारी रहेका छन । तस्कर समूहले भारतको रक्सौलबाट कपडा,किराना आइटम,मोटर पार्टस,कस्मेटिक र हार्डवेयरका सामान दिनभरी जसो निर्वाध रूपमा ओसारी रहेका छन । सप्रनि भट्टले सोही बिओपीका सहायक हवल्दार सुरज पन्त मार्फत तस्कर समूहसँग सेटिङ गरी रकम संकल्न गर्न परिचालन गरिएको बताइन्छ । सेटिङ्ग माथी सम्म रहेको कारण हाल सम्म उनीहरुलाई कारवाही नभएको जानकारहरुको भनाई छ ।

    तस्करीका लागि तस्करहरुले सबै भन्दा साईकल,मोटर साईकल र अटोको प्रयोग गरेका छन् । थोरै थौरै गरी जम्मा भएको समानहरु पर्साको नामुद तस्करहरुको ट्रन्सर्पोट कम्पनीहरु मार्फत नेपालको कुना कप्चामा पुग्ने गरेको छ । यता सशत्र प्रहरी प्रहरी र नेपाल प्रहरीका अधिकारीहरुले निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै सिमा नाकाको सरक्षा कडा पारिएको बताउँदै ढिढोरा पिटी रहेका छन् । साभाल : नेपाल पोस्ट डेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑