• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको नारायणी सेन्ट्रल हस्पिटलमा फिजियोथेरेपी सेवा सुरु

  • वीरगंज संजाल
  • ९ मंसिर २०७९, शुक्रबार १४:३२
  • ३८६९

    वीरगंज । सानो समयमै गुणस्तरीय तथा भरपर्दो उपचार सेवाका कारण नाम कमाउन सफल वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालले सेवा विस्तरा गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ को विर्ता मन्दिरको सामुन्ने अवस्थित अस्पतालले अन्तराष्ट्रिय स्तरको फिजियोथेरेपी सेवा सुचारु गर्दै सेवा विस्तार गरेको हो ।

    फिजीयोथेरेपी सेवा सुरु भएसँगै महँगो शूल्क तिरेर वीरगञ्ज बाहिर जाने समस्याबाट अब विरामीहरुलाई छुट्कारा पाउने अस्पतालको विश्वास छ । अस्पतालमा आधुनिक तथा गुणस्तरीय मेसिन र अन्तराष्ट्रिय स्तरको तालिम र ख्याती प्राप्त विशेषज्ञबाट फिजियोथेरेपी सेवा प्रदान गराइने त्यहाँका मेडिकल डाइरेक्टर डा. प्रमोद कुमार सर्राफले बताए । डा. सर्राफले स्थानीयहरुको माग अनुसार सेवा विस्तार गरिएको बताउँदै भने, ‘हामी कहाँ दिनहु फिजियोथेरेपी सेवाको माग गर्दै स्थानीयहरु आउनु हुन्थ्यो ।

    वीरगञ्जमा गुणस्तरीय सेवा उपलब्ध गराउने ठाउँ नरहेको र बाहिर जाँदा धेरै खर्च हुनेभएकोले आफ्नै ठाउँमा राम्रो सेवा सुरु गर्ने उद्देश्यले अस्पतालमा फिजियोथेरेपी सेवा विस्तार गरेका हौँ । अब यहाँका बासिन्दालाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य भयो । वीरगञ्जमै राम्रो सेवा प्राप्त गर्न सकिन्छ ।’फिजियोथेरेपी सेवा दैनिक रुपमा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म उपलब्ध गराइने डा. सर्राफले जानकारी दिए । साभाल : यात्रा डेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑