• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठुला प्रविधि कम्पनीले कर्मचारी घटाइरहँदा टिकटकले ल्यायो स्टाफ थप्ने योजना

  • वीरगंज संजाल
  • ९ मंसिर २०७९, शुक्रबार १५:२६
  • १७३३

    वीरगंज । सिलिकन भ्यालीको अधिकांश व्यवसाय नयाँ भर्ना अवरुद्ध गर्ने र भएका स्टाफ कटौती गरिरहँदा टिकटक भने अझै नयाँ स्टाफ भित्र्याउने योजना बनाइरहेको छ । छोटो छोटा भिडियो चलाउन मिल्ने एप टिकटकको माउन्टेन भ्यू, क्यालिफोर्नियास्थित अफिसले झण्डै १००० इन्जिनियरहरू भर्ती गर्ने योजना बनाएको सीएनएनले लेखेको छ ।

    पछिल्लो समय वाशिंगटनमा टीकटकको मातृ कम्पनीको चीनसँगको सम्बन्धलाई लिएर वाशिन्टनमा वहस तथा छानबिन भइरहेको छ । यसै परिपेक्षामा अमेरिकी प्रयोगकर्ता डेटाको निरीक्षण अमेरिकामै रहेको टिमले गरिरहेको छ भन्ने प्रत्याभूत गर्न नयाँ भर्ती गर्न लागिएको हो । ​टिकटकका सिइओ शोउ सी च्युउले गत साता सिंगापुरमा आयोजित ब्लुमवर्ग न्यु इकोनोमी फोरममा उनको कम्पनी थप कर्मचारी भर्ती गर्ने योजना बनाएको पुष्टि गरे । उनले अन्य प्राविधिक कम्पनीहरूले कर्मचारी कटौती गर्न लागेको प्रश्नको जवाफमा यस्तो बताएका थिए ।

    हालैका हप्ताहरूमा, मेटाले कम्पनीमा ११ हजार कर्मचारी कटौती गर्न लागेको बताएको थियो । ट्विटरको अधिग्रहण गरेपछि इलोन मस्कले लगभग आधा कर्मचारीहरू कटौती गरिसकेका छन् । त्यस्तै अर्को प्राविधिक कम्पनी अमेजनले कर्मचारी हटाउन लागेको बताएको छ । यी कम्पनीका वर्तमान र पूर्व पदाधिकारीहरुले कम्पनी महामारीको समयमा बढेको अनलाइन प्रयोगले छिटो विस्तार भएको र अहिले त्यही अनुरूप उपभोग नभएकाले कटौती गर्न लागेको बताउँछन् । टिकटकले नयाँ भर्ती अभियानलाई आलोचकहरूलाई खुसी पार्न र अमेरिकामा आफ्नो स्थिति बलियो बनाउन प्रयोग गर्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑