• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरियन भाषा परिक्षाकाे फारम कहिले खुल्छ त ?

  • वीरगंज संजाल
  • ९ मंसिर २०७९, शुक्रबार १४:४५
  • २८२९

    वीरगंज । सन् २०२३ मा नेपालको लागि कृषि तथा पशुपालन तर्फको फाराम यहि डिसेम्वरको पहिलो सात सम्ममा खुल्ने भएको छ। कोरोना भाइरको विश्वव्यापी महामारीको कारण लामो समय सम्म कामदार भित्रयाउन नसकेको कारण हाल दक्षिण कोरियामा कामदार अभावको समस्या रहदै आएको छ। उक्त समस्यालाई मध्यनजर गरि एच आर डी कोरियाले सन् २०२३ को कृषि तथा पशुपालन तर्फको ईपिएस भाषा परिक्षा जनवरी देखि शुरु हुने र सो को लागि फाराम यहि डिसेम्वर पहिलो हप्ता सम्म खुल्ने गरि छलफल भैरहेको एच आर डी कोरया नेपालको प्रमुख किम उन दकले बुटवलमा सम्पन्न एक कार्यक्रमा जानकारी गराउनु भएको छ।

    अंकुर नेपालको आयोजना तथा एच आर डी कोरया नेपालको प्रायोजनमा बुटवलमा सम्पन्न एक वर्तमान ईपिएस सम्वन्धि कार्यक्रमा बोल्दै उहाले सन् २०२२ को ईपिएस भाषा परिक्षा विषेशत सम्पन्न भएको तथा सन् २०२३ को ईपिएस भाषा परिक्षा बारे जानकारी गराउनु भएको हो। साथै किमले सन् २०२३ को कृषि तथा पशुपालन तर्फको सिप परिक्षा पनि नहुने जानकारी गराउनु भएको छ तर उत्पादन तर्फको भने सिप परिक्षा समेत हुने छ। साथै २०२३ को लागी कृषि तथा पशुपालन तर्फ ६ हजारको हाराहारीमा कोटा तय हुनेछ। कृषि तथा पशुपालन तर्फको परिक्षा सकिय लगतै उत्पादन तर्फको पनि परिक्षा हुनेछ।

    यो पनि.. एजेन्सी- ‘कपिल शर्मा शो’की अभिनेत्री सुमोनाले नेपाली गीत ‘चियाबारीमा’ गाउको भिडियो भाइरल बनेको छ । भारतीय टीभी जी(जेस्टले सार्वजनिक गरेको एक भिडियोमा सुमोनाले चियाबगानमा पुगेर चिया टिपिरहेका महिलालाई कुनै एक नेपाली गीत गाउन आग्रह गरेकी छन् । उनको आग्रहपछि ती महिलाहरुले नेपाली गीत ‘चियाबारीमा हो चियाबारीमा’ गाउँछन् । त्यसपछि उनीहरुसँगै उनले पनि सोही गीत गुनगुनाउछिन् । भिडियो हेर्दा यो टेलिभिजन कार्यक्रम छायांकनजस्तो पनि देखिन्छ । सुमोना द कपिल शर्मा शोबाट नेपालमा समेत चर्चित छिन् । गत साता दार्जिलिङमा उनी घुम्न आएकी थिइन् । चियाबगानमा पुगेर चिया टिपिरहेका महिलासँग भलाकुसारी गरेकी हुन् । शोमा उनी कपिल शर्माकी पत्नीको भूमिका पनि निर्वाह गरेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑