• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अबको राजनीति मुद्दामा हुने कि मुद्रामा बहस चलाउनु पर्छ : द्विवेदी

  • वीरगंज संजाल
  • ८ मंसिर २०७९, बिहीबार १४:५०
  • २२०१

    वीरगञ्ज । प्रतिनिधिसभा सदस्य पदमा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उमेदवार रहेका अजय द्विवेदीले अबको राजनीति “मुद्दामा हुने कि मुद्रामा” भन्ने विषय जनताको विचमा बहस चलाउनु पर्ने धारणा सार्वजनिक गरेका छन् । द्विवेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई निर्वाचनमा सहयोग गर्ने र मतदान गर्नुहुने मतदातालाई धन्यवाद दिएका छन् । उनले अबको राजनीति जनताको मुद्दा भन्दापनि मुद्रामा केन्द्रित हुन पुगेकोले संसदीय राजनीति दुषित हुदैजाने खतरा बढेको प्रति चिन्ता जाहेर गरेका छन ।

    संसदीय राजनीतिमा उमेदवारले जनताको विचमा लैजानुपर्ने एजेण्डा र मुद्दाको विषयमा प्रवेश नै नगरी पैसाको बलमा मात्र चुनाव जित्नु पर्ने अवस्थाले राजनीतिक क्षेत्रमा ल्याएको विकृती अन्त्यका लागि निर्वाचन प्रणाली नै सुधार गर्न अहिले नै बहस चलाउनु पर्ने द्विवेदीको भनाई छ । पैसाको बलमा चुनाव लडनु पर्ने परिस्थिती अन्त्य गर्न पनि विद्यमान निर्वाचन प्रणालीमा सुधारको खाँचो रहेको द्विवेदीको बताएका छन् ।नेपाली कांग्रेसका संस्थापक स्वर्गीय विपि कोइरालाको विचारलाई स्मरण गर्दै “राजनीतिमा गलत प्रवृत्ति हावी भए विद्रोह गर्नु, असल मान्छे बन्नु” भन्ने भनाईलाई आत्मसाथ गर्दै आफूले स्वतन्त्र उमेदवारी दिएर जनताका विचमा जाने निर्णय गरेको द्विवेदीले भनेका छन् ।

    उनले दलिय राजनीतिमा स्वतन्त्र उमेदवार बनेर मतदाताको विचमा जादा जनताबाट आफूले पाएको उत्साह, स्नेह र प्रेम प्रति नतमस्तक रहेको बताएका छन् । उनले आफूलाई जोखिम मोलेर सहयोग गर्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु, फरक फरक विचार पेशा, व्यवसाय र उमेर समूहका आमजनताले दिएको समर्थन र सहयोग प्रति सदैव आभारी रहने छु, द्विवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।उनले निर्वाचनले दिएको मतादेशलाई स्वीकार गर्दै पर्सा निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएका प्रदीप यादवलाई बधाई दिएका छन् । नेपाली कांग्रेस पर्साको डेढ दशक जिल्ला सभापति भएका द्विवेदीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएका थिए । उनी जसपाका उमेदवार प्रदीप यादवसँग एक हजार ६२० मतको अन्तरले पराजित भएका थिए । जसपाका उमेदवार यादवले २२ हजार ५३७ मत प्राप्त गर्दा उनले २० हजार ९१७ मत पाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑