एकजना सांसदले काम देखा’उँन हातले नै शौचा’लय सफा गरेका छन् । यो घटना नेपालको भने होईन् । भारत, मध्य प्रदेशको एक विद्यालय पुगेका सांसद’ले हातले शौचा’लय सफा गरेका हुन् । रेवाबाट भारती’य जनता पार्टी (भाजपा) सांसद जनार्दन मिश्रा हातले शौचालय सफा गरेका का’रण चर्चामा छन् । बिही”बार उनी रेवाको खटक’रीमा रहेको बालिका विद्याल’यमा पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म’दिनका अवसरमा उनी सो विद्यालय’मा पुगेका थिए । विद्यालय’द्धारा वृक्षारोपणको का’र्यक्रम आयोजना गरिएको थियो । त्यसबीच सांसद जना’र्दन मिश्रले विद्यालयको निरीक्षण पनि गरेका हुन् । जब उनी शौचालय गएँ, त्यहाँ धेरै फोहोर थियो । त्यसपछि सांसद आफै सर’सफाईमा जुटेका थिए । सांसदले शौ’चालय सफा गर्न ब्रश र पञ्जा’समेत प्रयोग गरेनन् । सांसदले हातले शौचा’लयको सिट सफा गरेको भिडियो अहिले सामाजिक सञ्जाल’मा भा’इरल हुँदैछ ।
सांसदले यो काम गरिरहँदा विद्याल’यमा पिउन (चपरासी) पनि उप’स्थित थिए । शौचालय सफा गरेपछि जनार्दन मिश्राले प्रधानमन्त्री मोदी, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, राज्यका मुख्य’मन्त्री शिवराज सिंह चौहान’सहितलाई ट्याग गर्दै भिडि’यो ट्वीट गरेका छन् । उनी प्रधान’मन्त्री मोदीका ठूला स’मर्थक हुन् । सरपञ्च हुँदै सांसद बनेका मिश्रले यसअघि पनि ६ पटक शौचालय सरस’फाइ गरेको भि’डियो सामाजिक सञ्जा’लमा शे’यर गरिसकेका छन् । त्यसमा पनि उनले प्रधान’मन्त्री मोदीलाई ट्याग गरेका थिए । उनले कयौं पटक फोहोर उठाउने’देखि टेबुल सर’सफाइ गरेको भिडियो बनाउने गरेका छन् । फेब्रुअरी २०१८ सांसद जनार्दन मिश्र संसदीय क्षेत्रमा जन’सम्पर्क गर्न बाहिरिएका थिए । त्यस क्रममा उनले जन’सम्पर्क अन्तर्गत ग्राम पञ्चायत हिनौटा पुगेर प्राथ’मिक विद्याल’यको निरीक्षण गरे । निरीक्ष’णको क्रममा, शौचालय सिट सफा गरेका थिए । त्यसअघि पनि जनार्दन मिश्रले सरसफाई अभियान:अन्तर्गत सडक सफाइ गरेको भिडियो बनाए । तर उनले शौचा’लयको सिट हातले सफा गरेको यो पहिलो पटक हो । धेरैले काम देखाउँन उत्तेजनामा आएको टिप्प:णी गरेका छन् । निरीक्ष’णको क्रममा, शौचालय सिट सफा गरेका थिए । त्यसअघि पनि जनार्दन मिश्रले सरसफाई अभियान:अन्तर्गत सडक सफाइ गरेको भिडियो बनाए ।
तर उनले शौचा’लयको सिट हातले सफा गरेको यो पहिलो पटक हो । धेरैले काम देखाउँन उत्तेजनामा आएको टिप्प:णी गरेका छन् । शौचा’लय सफा गर्न सकिन्छ । ब्रस नभए स्थानीय कपडा र डण्डी’बाटपनि बनाउँ:न सकिन्छ । यसले बाल’बच्चामा गलत सन्देश जाने धेरैको बुझाई छ । मे २०२१ मा उनी रेवा जिल्लाको मौगञ्ज जिल्लाको ग्राम पञ्चायत सेमरि’या कुञ्ज बिहारी क्वारेन्टाइन केन्द्रमा पुगेका थिए । क्वारेन्टाइनको शौचा’लय एकदमै फो’होर देखेपछि उनले सांसदले सफा गर्ने निर्णय गरे । ब्रुम भेटिएन्, बाहिरबाट रुखका सुक्खा काठका टुक्रा’हरू मगाए, हातमा सर्जिकल पन्जा लगाएर शौचा’लय सफा गरेंका थिए । भाजपा सांसद जना’र्दन मिश्र आफ्नो विवा’दित बयानका कारण चर्चामा रहन्छन् । उनले २०२१ नोभे’म्बरमा रेवामा कले:क्टरको कलर समात्ने, थप्पड हान्ने, अधिकारी’लाई कुर्सीबाट निकालनेजस्ता कार्य गरिसकेका छन् । रेवा’का सांसद जनार्दन मिश्राले प्रधान’मन्त्री मोदीको दाह्री:लाई लिएर पनि टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री आवास योजनाको कार्यक्रममा जब’सम्म यो देशमा सबैले पीएम हाउस पाउँदैन’न् तबसम्म मोदीको दाह्रीबाट पीएम हाउस झरिरहन्छ भनेका थिए । मोदीले एक’पटक दाह्री फाले ५० लाख घर निस्कने उनको तर्क थियो ।