वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर-३(ख)मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदार जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन् ।
क्षेत्रीले आफ्ना निकटतम प्रतिष्पर्धी जसपा-एमाले गठबन्धनकी साझा उम्मेदवार डा. मधु गुप्तालाई २ हजार ६३७ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।
क्षेत्री नेपाली कान्रेस पर्साका सभापति पनि हुन् ।