वीरगन्ज । वीरगन्ज महानगरपालिका अलौको १०३ वर्षीय छोटेलाल महतोले मतदान गरेका छ्न । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत वीरगन्जमा १०३ वर्षीय वृद्धले मतदान गरेका छन् ।
वीरगन्ज महानगरपालिका-१७ अलै श्री द्वार्देवि राष्ट्रिय माविको मतदान केन्द्रबाट मतदान गरेको मतदान गरेका छ्न ।
१०३ वर्षीय छोटेलाल महतोको साथ एमाले बाट उम्मेद्बारी दिएको हरेन्द्र पटेल र सुरेन्द्र प्रसाद कुर्मि पनि उपस्थित थिए। सर्वसाधारणहरु उत्साहका साथ मतदानका लागि मतदान स्थलमा पुगेका छन् ।