• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टिभीमा पैसा तिरेर विश्वकप फुटबल हेर्दा पनि विज्ञापन देखिन्छ ?

  • वीरगंज संजाल
  • १ मंसिर २०७९, बिहीबार १४:५६
  • १७२५

    वीरगंज । नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्नका लागि उपभोक्ताले भ्याटसहित कुल ५६५ रूपैयाँ थप शुल्क तिर्नुपर्ने भएकाे छ । यसको अर्थ उपभोक्ताले विश्वकप हेर्दा सब्स्क्रिप्सन प्याकेज लिनुपर्ने हुन्छ । सब्स्क्रिप्सन लिएपछि विश्वकप हेर्दा अन्य विज्ञापन देखिन्छ वा देखिँदैन भन्ने जिज्ञासा तपाईँलाई हुनसक्छ । यसबारे टेकपानासँग कुरा गर्दै मिडिया हब प्रालिका अध्यक्ष सोमप्रसाद धितालले भने, ”विश्वकप फुटबल हेर्दा बाह्य विज्ञापन प्रसारण हुन्छ । याे स्वाभाविक नै हाे । इन्टरभलमा ८/१० मिनेटको विज्ञापन देखाउँछाैं ।

    खेलकाे अन्य समयमा आवश्यकता अनुसार विज्ञापन देखिनसक्छ ।”मिडिया हबले फिफा विश्वकप २०२२ का लागि भारतकाे भायकमसँग २० कराेड २५ लाख नेपाली रूपैयाँमा नेपालमा प्रसारण अधिकार खरिद गरेकाे हाे । यसपछि मिडिया हबले विज्ञापनका लागि एडप्याड एक्युजिसन मार्केटिङसँग सम्झौता गरेको छ । कम्पनीले विज्ञापनसँगै उपभाेक्ताबाट शुल्क उठाउने याेजना बनाएकाे छ । यसका लागि उपभाेक्ताले टेलिभिजन सेवाप्रदायकलाई आफ्नो नियमित शुल्कबाहेक थप ५६५ रुपैयाँ तिर्नुपर्ने छ ।

    आउँदो आइतबारदेखि सुरू हुने विश्वकप फुटबल २०२२ काे प्रत्यक्ष प्रसारण नेपालमा हिमालयन प्रिमियर एचडी च्यानलबाट हुनेछ । यसका लागि हालसम्म तीन ओटा केबल नेटवर्कसँग सम्झौता भएको धितालले जानकारी दिए । ”अहिलेसम्म क्लियर टिभी, नेट टिभी र भाया टिभीसँग सम्झौता भएको छ । अन्य केबल नेटवर्क अपरेटरसँग पनि छलफल चलाइरहेका छाैं,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑