वीरगंज । आज (बिहिबार) सुन चाँदीकै मूल्य घटेको छ । सुनको भामूल्य आज तोलामा २ सय रुपैयाँले र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ ।
हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।