• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लाठिफाटाले के होख तैयार नेपाल अभि बन्दै बा ” बिर्सनेलाइ याददिलाउनु पर्छ-कर्ण

  • वीरगंज संजाल
  • ३० कार्तिक २०७९, बुधबार २०:३६
  • २०३७

    वीरगन्ज । वीरगन्ज महानगरपलिका अन्तर्गत परवानिपुरमा पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनको रात्रि सभा सम्पन्न भएको छ । कार्यक्रममा पाँचै दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा काङ्ग्रेस नेता हबिब मियाले समर्थन जनाउदै २१ नम्बर वाड को सम्पुर्ण जनताले पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा सदस्य लोसपा नेता लक्ष्मणलाल कर्णलाई जिताउन अनुरोध गर्दै छु भनेर बताउनु भएको छ । उनले भने काङ्ग्रेसमा भ्रम छरेरकेहि हुदैन अजय दुवेदि काङ्ग्रेसका नेता होइन बल्कि काङ्ग्रेस बाट निकालिएको सवतन्त्र उमेदवार हुन ।

    लोसपाका नेता नेजामुदिन सोमानिले भने बिगतमा जितेका दुइवटा नेता जितेपछि केगरेका छ्न ? सथै त्यो जितेका नेताहरू जितेपछि दाउरासुलुवार लगाए तर लक्ष्मण लाल कर्ण जितेपछि मदेश लाइ चिनाउनको लागि सन्सदभवनमा जादा मधेशको पहिचान धोतिकुर्ता लगाएर गयेका व्यक्तिहुन । देशमा भएको बिभेद लाइ हटाउनको लागि पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धन बनेको छ। देशमा सुशासन कायम गर्न्को लागि लक्ष्मण लाल कर्ण लाई जिताउन जरुरि रहेको छ ।

    कार्यक्रम कै क्रममा कर्णले मधेसका जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने तत्वहरुको नक्कलि चेहरा जनताको सामु उजागर भैसकेकोले त्यस्ता भ्रष्टाचारी बहुरुपिया गठबन्धनलाई यसपटक जनताले परास्त गर्ने जिकिर गर्नुभयो ।
    लाठिफाटाले के होख तैयार नेपाल अभि बन्दै बा ” यो गाना सभैलाइ सम्झना होला यो एउटा गानाले मधेशको अधिकार दिलाउनको लागि पुरै मधेशि एक जुट भएका थिए त्यो समय फेरि आएको छ ।

    फेरि मधेशिको माङगपुरा गर्नको लागि एक जुट हुन जरुरी छ । सन्सार मा कुनै पनि ठाउँमा मदेश आन्दोलन जस्तो शान्तिपुर्न आन्दोलन भएको छौन । तर तेहि आन्दोलनमा सक्रिय भएको नेताहरु अहिके मधेस र मधेसी लाई बर्बाद गर्ने मधेसी लाई गालि गर्ने ओलिको गोदिमा गएर बसेका प्रदीप जस्तो बहुरुपिया लाई अहिले जनताले देखाउने समय आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑