वीरगंज । बलिउड नायिका आलिया र रणवीर कपुर आमाबाबु बनेका छन् । उनीहरु पहिलो सन्तानको रुपमा छोरीलाई जन दिउका छन् । रतीय सञ्चार माध्यममा अनुसार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
यो जोडी आमा बाु बनेसँगै बभाइ दिनेको ओइरो लागेको छ । उनीहरूले गत अप्रिलमा विवाह गरेका थिए । यो जोडीले घरमा नै परम्परागत ढंगले थोरै मान्छेको उपस्थितीमा विवाह गरेका थिए ।
उनीहरूले यसरी विवाह गर्नुको कारण आलिया विवाह’अघि नै गर्भवती भएको संचार माध्यमले बताएका थिए । विवाहको २ महिनामै आलिया र रणवीरले आफूहरू आमाबाबु बन्न लागेको तस्विर बाहिर ल्याएदै भोषण गरेका थिए । आलियाले विवाहको सात महिनापछि छोरी’लाई जन्म दिएकी छन् ।