• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाकिस्तानविरुद्धको खेल कठिन हुनेछ : रोहित

  • वीरगंज संजाल
  • २९ कार्तिक २०७९, मंगलवार १८:०५
  • १४२९

    वीरगंज । नेपाल र पाकिस्तानबीच बुधबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ । त्यसअघि आयोजित प्री–म्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान रोहित चन्दले पाकिस्तान प्रतिद्वन्द्वीका रूपमा जहिले पनि कठिन रहेको बताएका छन् । उनी पहिलोपल्ट नेपाली टिमको कप्तानी गर्दैछन् । यो नेपालका लागि ऐतिहासिक खेल पनि रहनेछ । नेपालले दशरथ रंगशालामा खेल्ने यो ५० औं आधिकारिक खेल हुनेछ । नेपाली टिमको नेतृत्व सम्हाल्न पाएको खुसी व्यक्त गर्दै रोहितले भने, ‘नेपालका लागि पाकिस्तान जहिले पनि कठिन प्रतिद्वन्द्वी हुने गर्छ ।

    हामी पाकिस्तानविरुद्धको अन्तिम खेलमा पनि पराजित रहेका थियौं ।’नेपाल पाकिस्तानको अन्तिम पकट साफ च्याम्पियन्समा सन् २०१८ मा सामना गर्दा पराजित रहेको थियो । रोहितले थपे, ‘तर हामीले राम्रो तयारी गरेका छौं र सकारात्मक नतिजाको अपेक्षा गर्छौं । पाकिस्तानी टिमका कप्तान हसन बासिरले पनि नेपालविरुद्ध आफ्नो टिमको प्रदर्शनको इतिहास राम्रो भएको भन्दै त्यस्तै नतिजाका लागि खेल्ने बताए । पाकिस्तान फिफाको प्रतिबन्धपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ । त्यसैलाई लक्षित गर्दै बासिरले भने, ‘पछिल्ला केही समय हाम्रो लागि राम्रो रहेन ।

    फिफा प्रतिबन्ध हटेपछि फेरि खेल्न पाउनु हाम्रो लागि खुसीको उपलब्धी हो । हामी यो अवसरलाई पूरा सदुयोग गर्न चाहन्छौं । हामीले पछिल्लो समय राम्रो तयारी पनि गरेका छौं ।’पाकिस्तानी टिमका प्रशिक्षक सहजाद अनवरले पनि आफ्नो टिम फेरि अन्तर्राष्ट्रिय फुटबलमा फर्केकोमा खुसी व्यक्त गरे । नेपालले भने प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा पहिलो पल्ट खेल्दैछ । उनले प्रि–म्याच कन्फ्रेन्समा नेपाली टिमको तयारी पूरा भएको बताए । साथै उनले आफूहरूले नेपाललाई बलियो चुनौती पेस गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑