वीरगंज । गुण्डागर्दी शैलीले चुनाव जित्न आतुर रह्बर अन्सारीको सत्यता भाहिरीए पछि उनले आपनो कालो कर्तुत लुकाउन पैसाको बलमा आफ्नो झुठो बयान लाइ बूस्ट गरेका छन्। अन्सारी माओबादी पार्टीमा भएको र सोच समेत माओबादीकै रहेको कुरा पर्सेली जनताले अब बुझेका छन्।
आफ्नो पैसा र पावरको प्रयोग गरेर निर्वाचन जित्न सकिदैन यो कुरा पर्सा बाशीले आउने मंसिर ४ गते हुने चुनावमा बताउने भएका छन। अन्सारी अहिले आफनो सामाजिक संजालमा आफुले बोलेको कुरालाइ तोपन बुस्टीण गरेर बच्न खोज्दै छन जुन कुरा स्पस्ट रुपले हेर्न सकिन छ।
अन्सारी अहिले पर्साको क्षेत्र नम्वर १ (क) मा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्दै मतदाताको घरदैलोमा पुग्दा भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा चर्का भाषण दिने गरेका छन् । रहबर अन्सारीको गुन्डागर्दी सेलिको भिडियो अहिले चारै तिर भाइरल भएको छ। पर्सा क्षेत्र नम्बर १ को (क) बाट माओबादिको तर्फबाट उम्मेद्बारी दिएको रहबर अन्सारीले चुनाव जितनको लागि आफ्नो असलि चेहरा बाहिर लाएका छ्न ।
एक कार्यक्रमको बिचमा आफ्नो कर्याकर्ता हरुलाइ चुनाव जितनको लागि कसैलाई समात्नु परे समात्नुस , घेरनुपरे घेर्नुस बाधनु परेबाधनुस जसरि पनि चुनाव जितनु छ भन्दै गरेको भिडियो नै भाइरल भएको छ । यसले पनि मतदातामाझ भन्ने गरेको सुशासन र भ्रष्टाचार उन्मूलनको भाषण उनैले गरेको कामले भने गिज्याइ रहेको छ ।
रहबर अन्सारीको गुन्डागर्दी ,निर्वाचन जितन बन्धक बनाइ मतलिने अदेश
रहबर अन्सारीको गुन्डागर्दी ,निर्वाचन जितन बन्धक बनाइ मतलिने अदेश