• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रमेश कुर्मीकाे भ्रष्टाचारकाे पाेल खुल्दै, कृषकका लागि आएको अनुदानको बाेरिङ आफ्नै खेतमा हाले, ट्याक्टर आफैंले राखे

  • वीरगंज संजाल
  • २९ कार्तिक २०७९, मंगलवार १५:१९
  • १८३३

    वीरगञ्ज । प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीको एकपछि अर्को भ्रष्टाचारको पोल खुल्दै गएको छ । वीरगञ्जको छपकैयाँमा गरिब परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्दा लाखौँ भ्रष्टाचार गरेको आरोप लागेका कुर्मीलाई कृषकका लागि अनुदानमा उपलब्ध गराउनु पर्ने ट्याक्टर पनि आफैँले प्रयोग गरिरहेको खुलेको हो । मधेश प्रदेश सरकारले कृषकहरुको लागि अनुदानमा वितरण गरेको ट्याक्टरमध्ये प्रदेश सभा सदस्यको बलमा कुर्मीले १ वटा ट्याक्टर आफ्नो हात पारेका थिए ।

    वास्तविक कृषकलाई प्रदान गर्नुपर्ने ट्याक्टर उनले अहिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको स्थानीय सागर कुर्मी बताउँछन् । कुर्मी अहिले क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि पुनः उम्मेदवार छन् । २०७० मा समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका कुर्मी २०७४ मा प्रदेशसभा सदस्य बनेका थिए । दुई दुई पटक अवसर पाउँदा पनि यो क्षेत्रका लागि उपलब्धिमूलक कुनै पनि काम गर्न नसकेको मतदाताको आरोप छ । ‘कुर्मीले व्यक्तिगत फाइदाका लागि मात्रै काम गरे, विन्ध्यवासिनीका स्थानीय समेत रहेका सञ्चारकर्मी जया यादव भन्छन्, ‘आफ्नो बारीमा बाटो लगेको, कृषकलाई दिनु पर्ने अनुदानको बोरिङ आफ्नै बारिमा हालेको, अनुदानको ट्याक्टर आफैले प्रयोग गरेको र यो क्षेत्रमा ४ वटा गेट बनाउने काम उनले गरेका छन् ।

    ’ यस बाहेक आम नागरिकको जनजीविका परिवर्तनका सवालमा कुनै काम नगरेको उनी बताउँछन् । विन्ध्यवासिनीमा ५० लाखमा बनाएको भनेर हल्ला फैलाइएको सडक अझैसम्म जीर्ण रहेको स्थानीय बताउँछन् । कुर्मीले बनाइसकेको भनेर हल्ला फैलाएको सडक अझै पनि साँधुरो कच्चि गल्ली जस्तो रहेको छ । कागजमा बाटो निर्माण भइसकेको भनेर बजेट पचाएको हुन सक्ने स्थानीय आशंका गर्छन् । जति काम गरेका छन् त्यसमा उपभोक्तासँग मोटो कमिशन लिएर मात्रै गरेको उनलाई आरोप लाग्ने गरेको छ ।अहिले मतदाताहरुले पहिले जितेर गएका व्यक्ति व्यक्तिगत स्वार्थमा मात्रै लिप्त भएकाले अब उनलाई मतदान नगर्ने सोचमा पुगेको बताउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑