वीरगन्ज । अन्सारी अहिले पर्साको क्षेत्र नम्वर १ (क) मा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्दै मतदाताको घरदैलोमा पुग्दा भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा चर्का भाषण दिने गरेका छन् ।
रहबर अन्सारीको गुन्डागर्दी सेलिको भिडियो अहिले चारै तिर भाइरल भएको छ। पर्सा क्षेत्र नम्बर १ को (क) बाट माओबादिको तर्फबाट उम्मेद्बारी दिएको रहबर अन्सारीले चुनाव जितनको लागि आफ्नो असलि चेहरा बाहिर लाएका छ्न ।
एक कार्यक्रमको बिचमा आफ्नो कर्याकर्ता हरुलाइ चुनाव जितनको लागि कसैलाई समात्नु परे समात्नुस , घेरनुपरे घेर्नुस बाधनु परेबाधनुस जसरि पनि चुनाव जितनु छ भन्दै गरेको भिडियो नै भाइरल भएको छ । यसले पनि मतदातामाझ भन्ने गरेको सुशासन र भ्रष्टाचार उन्मूलनको भाषण उनैले गरेको कामले भने गिज्याइ रहेको छ ।